लागूऔषध सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
१६ पटक हेरिएको
Shares
लागूऔषध सहित पक्राउ

सारांश

  • सुनसरी, ९ असोज धरान–१९ बस्ने २५ वर्षीया चन्द्रकला रसाईली र धरान–८ बस्ने २६ वर्षीया कबिता मग्रातीलाई लागूऔषध एभिल ४० एम्पुल, डाईजेपाम ४० एम्पुल, लुपीजेसिक ४० एम्पुल, एस.
  • पी २४ ट्याबलेट र नाट्रोशन ५० ट्याबलेट सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
  • धरान उपमहानगरपालिका–८ स्थित तिनकुने चेकप्वाईन्टमा प्रहरीले को.

सुनसरी, ९ असोज
धरान–१९ बस्ने २५ वर्षीया चन्द्रकला रसाईली र धरान–८ बस्ने २६ वर्षीया कबिता मग्रातीलाई लागूऔषध एभिल ४० एम्पुल, डाईजेपाम ४० एम्पुल, लुपीजेसिक ४० एम्पुल, एस.पी २४ ट्याबलेट र नाट्रोशन ५० ट्याबलेट सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–८ स्थित तिनकुने चेकप्वाईन्टमा प्रहरीले को.२२ प ७०२२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा पछाडि सवार मग्रातीले कम्मरमा टेपले बाँधी लुकाईछिपाई ल्याएको उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?