सुनको मुल्यले सबै रेकर्ड तोड्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २५, २०७७
|
|
२८ पटक हेरिएको
Shares
सुनको मुल्यले सबै रेकर्ड तोड्यो

सारांश

  • काठमाडौ, २५ असार ।
  • नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।
  • सुनको मुल्य आज तोलामा ९०० रुपैयाँले बढेको छ ।

काठमाडौ, २५ असार । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य आज तोलामा ९०० रुपैयाँले बढेको छ । बिहिवार छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँमा रहेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय ६५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बिहिवार ९१ हजार ७०० रुपैयाँमा पुगेको सुनको मुल्यमा निरन्तर गिरावट आएपनि आज ह्वात्तै ९ सयले बढेर उकालो लागेको हो । त्यस्तै चाँदीको मुल्य पनि आज तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ पुगेको छ

(https://ausoma.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?