रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २०, २०८२
|
|
४८ पटक हेरिएको
Shares
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने

सारांश

  • रामेछाप ।
  • लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बिपी राजमार्गमा क्षति पु¥याएको छ ।
  • बाढीको कारण बिपी राजमार्ग ठप्प भएको छ ।

रामेछाप । लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बिपी राजमार्गमा क्षति पु¥याएको छ । बाढीको कारण बिपी राजमार्ग ठप्प भएको छ ।

खोलामा ठुलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए ।

गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बिपी राजमार्गमा ठुलो क्षति भएको थियो । अघिल्लो वर्षको असोज महिनामा आएको बाढीले रोशी खोलामा बगाएको बाटो अस्थायी रूपमा सञ्चालन गरिएको थियो ।

अहिले सोही सडक बगाएको छ । सडक बगाएपछि पूर्वबाट काठमाडौं छिर्ने यातायात साधन अब दोलखाको चरिकोट घुमेर काठमाडौं आउजाउ गर्नुपर्ने भएको छ ।

सडक विभागका महानिर्देशक विजय जैशीले बिपी राजमार्ग बन्न कम्तीमा सात दिन लाग्ने बता । उनले खोलामा पानीको बहाव कम भएपछि सडक मर्मतको काम थालिने जानकारी दिए । खोलाले गत वर्ष जस्तै सडक कटान गरेको जैशीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको  गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
बनिनसक्दै भत्किने पुल बनाउने सांसदको ‘पप्पु कन्स्ट्रक्सन‘
बनिनसक्दै भत्किने पुल बनाउने सांसदको ‘पप्पु कन्स्ट्रक्सन‘
जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला
जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला
संघीय सहरी नीति ल्याउने तयारी
संघीय सहरी नीति ल्याउने तयारी
 पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत
 पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत
मतपत्र च्यातेर रेणुलाई जिताउने मधु न्यौपानेको भब्य अभिनन्दन
मतपत्र च्यातेर रेणुलाई जिताउने मधु न्यौपानेको भब्य अभिनन्दन
मलखादको समस्या समाधान छिट्टै समाधान हुन्छ : मन्त्री साह
मलखादको समस्या समाधान छिट्टै समाधान हुन्छ : मन्त्री साह
ठग्ने व्यापारीलाई कारबाही गर्छु : आपूर्ति मन्त्री यादव
ठग्ने व्यापारीलाई कारबाही गर्छु : आपूर्ति मन्त्री यादव
संचारकर्मी  महेश सिग्देलले गरे, म्युजिक भिडियो निर्देशमा डेब्यु
संचारकर्मी महेश सिग्देलले गरे, म्युजिक भिडियो निर्देशमा डेब्यु
प्रमुख जिल्ला अधिकारीप्रति कडा बन्दै प्रदेश सरकार
प्रमुख जिल्ला अधिकारीप्रति कडा बन्दै प्रदेश सरकार