लागु औषधसहित दुई जना पक्राउ
सारांश
- अस्बिन खड्का, २६ जेठ।
- शुक्रवार राती धरानबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
- ट्याम्पुको सिट मुनिबाट प्रहरीले नाईट्रोसन २६० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन प्लस ६३ क्याप्सुलसहित चालक धरान ११ बस्ने भबिन तामाङ्ग र धरान ६ बस्ने समिर बस्नेतलाई पक्राउ गरिएको हो ।
अस्बिन खड्का, २६ जेठ। शुक्रवार राती धरानबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
ट्याम्पुको सिट मुनिबाट प्रहरीले नाईट्रोसन २६० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन प्लस ६३ क्याप्सुलसहित चालक धरान ११ बस्ने भबिन तामाङ्ग र धरान ६ बस्ने समिर बस्नेतलाई पक्राउ गरिएको हो ।
धरान ६ बाट को १ ह ९७४२ नम्बरकोउनीहरु ट्याम्पु मै बसेर यता उता लागुऔषध बेच्ने गरेको र उनीहरु लाई बरामद लागुऔषध, ट्याम्पु र दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरी ले जनायको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया