लागूऔषधसहित पाँचजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०८०
|
|
५६ पटक हेरिएको
Shares
लागूऔषधसहित पाँचजना पक्राउ

सारांश

  • काठमाडाैं ।
  •  अवैध लागूऔषधसहित सुर्खेतबाट २ जना र चितवनबाट ३ जना गरी जम्मा ५ जना पक्राउ परेका छन् ।
  •   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ३ हजार रूपैयाँ, कैंची १ थान, प्लाष्टिकको टुक्रा १० वटा, प्लेट १ थान र मोबाइल २ थानसहित वीरेन्द्रनगर नगरपालिका-३ बस्ने ३६ वर्षीय बलभद्र खत्री समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडाैं । अवैध लागूऔषधसहित सुर्खेतबाट २ जना र चितवनबाट ३ जना गरी जम्मा ५ जना पक्राउ परेका छन् । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ३ हजार रूपैयाँ, कैंची १ थान, प्लाष्टिकको टुक्रा १० वटा, प्लेट १ थान र मोबाइल २ थानसहित वीरेन्द्रनगर नगरपालिका-३ बस्ने ३६ वर्षीय बलभद्र खत्री समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले खत्रीको घरबाट उक्त लागूऔषध लुकाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

चितवनकाे राप्ती नगरपालिका-५ मंगलटाडीबाट नियन्त्रित लागूऔषध प्रोमिथाजाइन ६ सय ट्याब्लेट, ट्रमाडोल ६ सय ६० ट्याब्लेट र ट्रमाडोल ३० एम्पुल र नगद १८ हजार ९ सय ५० रुपैयाँसहित राप्ती नगरपालिका-५ बस्ने २७ वर्षीय सुनिल तामाङ समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध किनबेच गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
सुनको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्यमा सामान्य वृद्धि
विप्लवको एउटा पत्र, जसले तोड्यो मसाल र नेकपाबीचको कार्यगत एकता
विप्लवको एउटा पत्र, जसले तोड्यो मसाल र नेकपाबीचको कार्यगत एकता
राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि
राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको बैठक पहिलो पटक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको बैठक पहिलो पटक बस्दै
धनुषामा १० वर्षीया बालिकाकाे बलात्कारपछि हत्या!
धनुषामा १० वर्षीया बालिकाकाे बलात्कारपछि हत्या!
ट्राफिककाे काम मन्त्रीले गरे पछि…
ट्राफिककाे काम मन्त्रीले गरे पछि…
साउथहम्पटनमाथि आर्सनलको सहज जित
साउथहम्पटनमाथि आर्सनलको सहज जित
कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनवाइ हुने
कोशी सरकारको रिटमाथि आजवाट पूर्ण इजलासमा सुनवाइ हुने