लापोर्टेको गोलमा अल नासर विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ७, २०८१
|
|
६४ पटक हेरिएको
Shares
लापोर्टेको गोलमा अल नासर विजयी

सारांश

  • काठमाडौं।
  • अल नासर एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा विजयी भएको छ।
  • गएराति सम्पन्न खेलमा अल नासरले इरानी क्लब इस्टेघलाललाई १-० गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। अल नासर एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा विजयी भएको छ। गएराति सम्पन्न खेलमा अल नासरले इरानी क्लब इस्टेघलाललाई १-० गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा खेलको ८१औं मिनेटमा आइमेरिक लापोर्टेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो यस सिजनको च्याम्पियन्स लिगमा अल नासरको दोस्रो जित हो । ३ खेलमा ७ अंकसहित अल नासर चौथो स्थानमा रहेको छ । त्यस्तै इस्टेघलालको ३ खेलमा ३ अंक रहेको छ।

अब अल नासरले च्याम्पियन्स लिगको अर्को खेलमा नोभेम्बर ५ मा युएईको क्लब अल ऐनसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाचा पूरा गरेरै छाड्छौँ : नेम्वाङ
वाचा पूरा गरेरै छाड्छौँ : नेम्वाङ
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
भागवत सप्ताहमा कथा वाचनका लागि आएका आचार्यमाथि गोली प्रहार
भागवत सप्ताहमा कथा वाचनका लागि आएका आचार्यमाथि गोली प्रहार
आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट
आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयक आइतबार नै राष्ट्रियसभाबाट पारित
सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयक आइतबार नै राष्ट्रियसभाबाट पारित
७० प्रतिशत हिंसाको कारक मदिराः गृहमन्त्री थापा
७० प्रतिशत हिंसाको कारक मदिराः गृहमन्त्री थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीले तोक्यो एकताकालागि ३ जना लाई जिम्मेवारी !
राष्ट्रिय प्रजातन्त्र पार्टीले तोक्यो एकताकालागि ३ जना लाई जिम्मेवारी !
विश्वकप क्रिकेटः नेपाल समूहमा रहेको दक्षिण अफ्रिकाकाको लगातार तेस्रो जित
विश्वकप क्रिकेटः नेपाल समूहमा रहेको दक्षिण अफ्रिकाकाको लगातार तेस्रो जित
बिहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द