श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
४४ पटक हेरिएको
Shares
श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक

सारांश

  • धनगढी, २७ चैत  ।
  •   प्रदेश नं ७ को सरकारले भारत चीनसँग जोडिएका भन्सार नाकाको स्तरोन्नति गर्दै सहज एवं सरल रुपमा व्यापार व्यवसाय अभिवृद्धि गराउने उद्देश्यसहितको श्वेतपत्र जारी गरेको छ ।
  • आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जारी गर्नुभएको श्वेतपत्रको आगामी कार्यदिशामा प्रदेशमा आधुनिक अस्पताल र मेडिकल कलेजको स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र सञ्चालन गर्न विशेष योजना कार्यान्वयन गरिने उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
सिन्धुलीमा बोलेरो दुर्घटना, चारको मृत्यु, सात जना घाइते
आजको मौसम: मुलुकभर वर्षाकाे संभावना
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
याैन शक्ति बढाउन सर्पकाे मासु !
युवासंघ नेपाल ,वाईसीएल नेपाल र राष्ट्रिय युवाअभियानको संयुक्त प्रेश बिज्ञप्ति,
युवासंघ नेपाल ,वाईसीएल नेपाल र राष्ट्रिय युवाअभियानको संयुक्त प्रेश बिज्ञप्ति,
वर्षाले रु दश करोडको काँचो इँट्टा नष्ट
वर्षाले रु दश करोडको काँचो इँट्टा नष्ट
चार महिने अभियानको समापन पछि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौंः प्रधानमन्त्री दाहाल
चार महिने अभियानको समापन पछि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौंः प्रधानमन्त्री दाहाल
खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ- प्रधानमन्त्री शेरबहादुर देउवा
खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ- प्रधानमन्त्री शेरबहादुर देउवा
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
साझा र विवेकशील पार्टीबीच एकता : बैठकको अध्यक्षता रवीन्द्र मिश्रले गर्ने, चुनाव चिन्ह तराजु
प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत
प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत