लाहुरेमाया ( भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
५७ पटक हेरिएको
Shares
लाहुरेमाया  ( भिडियो सहित)

सारांश

  • सृजना खत्री (हाउडेमाया ) को फरक शैली को तिज गीत लाहुरेमाया युट्युब मा सार्बजनिक ।
  • प्रकाश योगी नेपाली सांगीतिक क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल युवा पुस्ता मा अत्यन्तै लोक प्रीय स्टेज प्रस्तुती मा निकै अब्बल मानिएकि लोकपप गायिका सृजना खत्री (हाउडे माया ) ले आफ्नो तेस्रो गीत लाहुरेमाया बजार मा युट्युब मार्फत सार्बजनिक गरेकी छिन ।
  • केही बर्ष यता पप गित मार्फत दर्शक स्रोता लाई मनोरञ्जन दिई रहेकी हाउडेमाया ले आधा दर्जन बडि गित मा स्वर दिएर स्वर को जादु चलाइ रहेकी छिन उन का चर्चित गित हाउडेमाया , भिर को फुल , बजार मा चर्चा मा छन ।

सृजना खत्री (हाउडेमाया ) को फरक शैली को तिज गीत लाहुरेमाया युट्युब मा सार्बजनिक । प्रकाश योगी नेपाली सांगीतिक क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल युवा पुस्ता मा अत्यन्तै लोक प्रीय स्टेज प्रस्तुती मा निकै अब्बल मानिएकि लोकपप गायिका सृजना खत्री (हाउडे माया ) ले आफ्नो तेस्रो गीत लाहुरेमाया बजार मा युट्युब मार्फत सार्बजनिक गरेकी छिन ।

केही बर्ष यता पप गित मार्फत दर्शक स्रोता लाई मनोरञ्जन दिई रहेकी हाउडेमाया ले आधा दर्जन बडि गित मा स्वर दिएर स्वर को जादु चलाइ रहेकी छिन उन का चर्चित गित हाउडेमाया , भिर को फुल , बजार मा चर्चा मा छन । भर्खरै सार्बजनिक लाहुरेमाया मा स्वर /शब्द /संगीत गायिका सृजना खत्री कै रहेको छ ।भने र्‍याप मा र्‍यापर मिस्टर आरजे ले साथ दिएका छन ।

अर्जुन तिवारी को छयाङकन मा रहेको म्युजिक भिडियो मा निर्देशन क्रान्ति के .सि. र अभिनय दुर्गेश थापा र बिनु खडका को रहेको छ । गीत लाई तिर्सना म्युजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ : राष्ट्रपति भण्डारी
‘नेपाल सन् २०३० अगावै मध्यम आय भएको मुलुक बन्न चाहन्छ’ : राष्ट्रपति भण्डारी
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
राजमार्ग बन्द गरे आधा घण्टाभित्र खुलाउने गृहमन्त्री शर्माको उद्घोष
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
मेयरको टिकट नपाएपछि एसका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग
मेयरको टिकट नपाएपछि एसका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग
बालुवाटारमा नेकपा र कांग्रेस नेतृत्वबीच भेटघाट
बालुवाटारमा नेकपा र कांग्रेस नेतृत्वबीच भेटघाट
पाथीभराको भेटी रु ५० लाख
पाथीभराको भेटी रु ५० लाख
Shocking! Mithun Chakraborty’s son Mahaakshay accused of rape, cheating
Shocking! Mithun Chakraborty’s son Mahaakshay accused of rape, cheating
सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान
सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान
भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन..
भारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन..