पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
५६ पटक हेरिएको
Shares
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार

सारांश

  • काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार हुनु भएको छ ।
  • म्यादी प्रहरीका संयोजक कपिल थापा नेतृत्वको समूहले अध्यक्ष प्रचण्ड समक्ष माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष प्रचण्डले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
  • ‘ काँग्रेस एमालेलाई पनि यो माग राख्नुस,राजनीतिक सहमतिमा म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न हाम्रो पार्टी तयार छ’अध्यक्ष प्रचण्डले ज्ञापनपत्र बुझदै भन्नुभयो ।

काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार हुनु भएको छ ।

म्यादी प्रहरीका संयोजक कपिल थापा नेतृत्वको समूहले अध्यक्ष प्रचण्ड समक्ष माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष प्रचण्डले त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।‘ काँग्रेस एमालेलाई पनि यो माग राख्नुस,राजनीतिक सहमतिमा म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न हाम्रो पार्टी तयार छ’अध्यक्ष प्रचण्डले ज्ञापनपत्र बुझदै भन्नुभयो ।

प्रचण्डलाई ज्ञापनपत्र बुझाउन करीव ४५ जना म्यादी प्रहरी पेरिसडाँडा पुगेका थिए । ६ वटा प्रदेशमा भएको स्थानीय तहका लागि मुलुकभर ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । संयोजक थापाका अनुसार काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि ज्ञापन पत्र बुझाइनेछ । अध्यक्ष प्रचण्डले राजनीतिक सहमतिका आधार निर्णय गर्न सकिने जनाउ दिनु भएको थापाले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत भ्रमणमा प्रधानमन्त्री ओलीले के के गर्दैछन्? यस्तो छ तालिका…
भारत भ्रमणमा प्रधानमन्त्री ओलीले के के गर्दैछन्? यस्तो छ तालिका…
बलात्कारपछि बाख्राकाे गयाे ज्यान !
बलात्कारपछि बाख्राकाे गयाे ज्यान !
आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्ने निष्कर्ष
आमसञ्चार क्षेत्रमा समावेशी सवाल इन्द्रधनुष जस्तै देखिनुपर्ने निष्कर्ष
साउन १६ गते शुक्रवारको राशिफल यस्तो छ
साउन १६ गते शुक्रवारको राशिफल यस्तो छ
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
कांग्रेस लोकमान पक्षमा भए गगन थापाले राजीनामा दिने
कांग्रेस लोकमान पक्षमा भए गगन थापाले राजीनामा दिने
गैरकानुनी अमेरिका छिर्ने नेपालीका यस्ता छन् दुःख
गैरकानुनी अमेरिका छिर्ने नेपालीका यस्ता छन् दुःख
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
मतगणना आजैबाट सुरु गरिने , ४ दिनभित्र मतपरिणाम !
मतगणना आजैबाट सुरु गरिने , ४ दिनभित्र मतपरिणाम !
नेकपाको सरकार बनेपछि उर्जा क्षेत्रमा उल्लेख्य काम भयो : नवनियुक्त राजदुत क्वात्रा
नेकपाको सरकार बनेपछि उर्जा क्षेत्रमा उल्लेख्य काम भयो : नवनियुक्त राजदुत क्वात्रा