पूर्वसभासदले किन हानिन् एमालेको गाडीमा जुत्ता?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २३, २०७३
|
|
३७१ पटक हेरिएको
Shares
पूर्वसभासदले किन हानिन् एमालेको गाडीमा जुत्ता?

सारांश

  • झापाबाट सुरु भएको नेकपा एमालेको मेची-महाकाली अभियान इनरुवा आइपुग्दा मधेसी मोर्चाको विरोधको सामना गर्नुपरेको छ ।
  • झुम्कामा कालोझण्डासहित जम्मा भएका मोर्चाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे ।
  • एमालेको झण्डा राोको ठाउँमा नै मधेसी मोर्चाका कार्यकर्ताले कालोझण्डा बाँधेर राखिदिएका छन् ।

झापाबाट सुरु भएको नेकपा एमालेको मेची-महाकाली अभियान इनरुवा आइपुग्दा मधेसी मोर्चाको विरोधको सामना गर्नुपरेको छ ।

झुम्कामा कालोझण्डासहित जम्मा भएका मोर्चाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे । एमालेको झण्डा राोको ठाउँमा नै मधेसी मोर्चाका कार्यकर्ताले कालोझण्डा बाँधेर राखिदिएका छन् ।

त्यही क्रममा एक पूर्वसभासद एमालेको गाडीमाथि जुत्ता प्रहार गरेकी छन् । संघीय समाजवादी फोरम नेपालकी पूर्व साभासद सविताकुमारी यादवले मेची महाकाली अभियानको अगुवा गाडीलाई आफ्नो जुत्ता हानेकी हुन् ।

उनले सुरुमा कालो झण्डा देखाएकी थिइन् । गाडी अगाडि बढेपछि पछ्याउँदै गएकी उनले आफ्नो जुत्ता खोलेर हानिन् । यतिले मात्र उनको आक्रोश थामिएन र, अर्को खुट्टामा रहेको जुत्ता पनि फुकालेर हानिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले स्थायी कमिटी बैठक वामदेव निवासमा
एमाले स्थायी कमिटी बैठक वामदेव निवासमा
चलचित्र ‘निर्जला’को ‘भाले मोटर’ सार्वजनिक
चलचित्र ‘निर्जला’को ‘भाले मोटर’ सार्वजनिक
फुटबलमा ‘निलो कार्ड’ ल्याउने तयारी
फुटबलमा ‘निलो कार्ड’ ल्याउने तयारी
नाट्य विधा ऐना र टर्चलाइट हो : प्रधानमन्त्री ओली
नाट्य विधा ऐना र टर्चलाइट हो : प्रधानमन्त्री ओली
निर्वाचनलगत्तै नयाँ मन्त्रीको चर्चा, कुन पार्टीबाट को-को छन् सूचिमा
निर्वाचनलगत्तै नयाँ मन्त्रीको चर्चा, कुन पार्टीबाट को-को छन् सूचिमा
शैक्षिक संस्थामा साग बेच्नेको पनि लगानी परेको छ भन्दै कड्किए प्रधानमन्त्री ओली
शैक्षिक संस्थामा साग बेच्नेको पनि लगानी परेको छ भन्दै कड्किए प्रधानमन्त्री ओली
महिलाविरुद्धको विभेद र हिंसा निराकरण गरी अधिकार सुनिश्चित गर्न राष्ट्रपतिको जोड
महिलाविरुद्धको विभेद र हिंसा निराकरण गरी अधिकार सुनिश्चित गर्न राष्ट्रपतिको जोड
पाँचथर हत्या काण्ड :सन्दिग्ध व्यक्तिपनि झुडिएको अवस्थामा मृत फेला
पाँचथर हत्या काण्ड :सन्दिग्ध व्यक्तिपनि झुडिएको अवस्थामा मृत फेला
शशांकको उम्मेदवारलाई देउवाले समर्थन गरेपछि …
शशांकको उम्मेदवारलाई देउवाले समर्थन गरेपछि …
बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा
बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा