वाइडबडी खरिद प्रकरण : कंसाकारलाई दलियो कालोमोसो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
वाइडबडी खरिद प्रकरण : कंसाकारलाई दलियो कालोमोसो

सारांश

  • काठमाडौ २०,पुष।
  • नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ ।
  • कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको हो ।

काठमाडौ २०,पुष।नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ । कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको हो ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो ।वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई तत्काल निलम्बन गरी कारवाही गर्न सिफारसि गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला
सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता
चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता
तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान
तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान
मिल्यो पावर ‘सेयरिङ’, कुन पद कसलाई ?
मिल्यो पावर ‘सेयरिङ’, कुन पद कसलाई ?
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
ओली र बिजुक्छेबीच भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति…
ओली र बिजुक्छेबीच भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति…
राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला