वाम गठबन्धनको घोषणापत्र सार्वजनिक आज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
वाम गठबन्धनको घोषणापत्र सार्वजनिक आज

सारांश

  • आज वाम गठबन्धनले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
  • गठबन्धनका अनुसार तीनकुनेस्थित रोयल व्यांक्वेटमा दुबै पार्टीका शीर्ष तहका नेताहरुले घोषणापत्र सार्वजनिक गर्नेछन् ।
  • घोाषणापत्रमा २०९९ सम्म नेपाललाई समन्नुत राष्ट्रको स्तरमा लग्ने, ५ बर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर अर्थात् पाँच लाख नेपाली रुपैयाँ पुर्याउने जनाइएको छ ।

आज वाम गठबन्धनले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने तयारी गरेको छ । गठबन्धनका अनुसार तीनकुनेस्थित रोयल व्यांक्वेटमा दुबै पार्टीका शीर्ष तहका नेताहरुले घोषणापत्र सार्वजनिक गर्नेछन् ।

घोाषणापत्रमा २०९९ सम्म नेपाललाई समन्नुत राष्ट्रको स्तरमा लग्ने, ५ बर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर अर्थात् पाँच लाख नेपाली रुपैयाँ पुर्याउने जनाइएको छ ।

यस्तै, बाढी पहिरो पीडितलाई निःशुल्क घडेरी, खेलकुद विश्वविद्यालयको स्थापना, आगामी १० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादन आगामी ५ बर्षमा दुई हजार ३५० किलोमिटर रेलमार्ग निर्माण जस्ता लोकप्रिय र महत्वकांक्षी योजनाहरु घोषणापत्रमा उल्लेख समावेश गरीएको छ ।

एमाले नेता मनमोहन अधिकारीको पालामा ल्याइएको ‘आफ्नो गाउँ आफैं बनाऔं’ र प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा ल्याइएको ‘नेपालको पानी जनताको लगानी’, ‘घरघरमा बिजुली जनजनमा सेयर’ जस्ता नारालाई पनि घोषणापत्रमार्फत उठान गरिएको छ ।

(https://www.collegehippo.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास : गृहमन्त्री
सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास : गृहमन्त्री
मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल
मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल
प्रकाश कटुवाल ,डि.बि.लोप्चन गायिका मोडेल सिर्जु कार्यक्रम का लागी ओमन पुगे (फोटो सहित )
प्रकाश कटुवाल ,डि.बि.लोप्चन गायिका मोडेल सिर्जु कार्यक्रम का लागी ओमन पुगे (फोटो सहित )
माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी
माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो :  प्रचण्ड
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो : प्रचण्ड
नेपाल रेल्वे कम्पनीमा खुल्यो जागिर, यी पदमा १२९ जनाको माग
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते
बजार अनुगमनलाई नियमित गर्दै कामपा
बजार अनुगमनलाई नियमित गर्दै कामपा
कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग
कोरोनाको सङ्क्रमण फैलन नदिने तयारी गर्न सांसदको माग

तपाईंले छुटाउनुभयो कि?