विद्युत् चोर कारवाहीमा !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
४४ पटक हेरिएको
Shares
विद्युत् चोर कारवाहीमा !

सारांश

  • अस्बिन खड्का ५ जेठ।
  • नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।
  • केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले जिल्लाका तिरुहत र कृष्णसवरण गाउँपालिकामा विद्युत्को खम्बामा अङ्कुशे लगाई बिजुली बाल्नेलाई पक्राउ गरिएको प्राधिकरण प्रमुख चन्द्रनारायण साहले बताए ।

अस्बिन खड्का ५ जेठ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।

केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले जिल्लाका तिरुहत र कृष्णसवरण गाउँपालिकामा विद्युत्को खम्बामा अङ्कुशे लगाई बिजुली बाल्नेलाई पक्राउ गरिएको प्राधिकरण प्रमुख चन्द्रनारायण साहले बताए ।

तिनिहरूका साथबाट ब्याट्री र एलइडी टिभी एक थान तथा पानी तान्ने मोटर तीन थान बरामद गरिएको छ । दोषीलाई विद्युत् ऐनअनुसार रु पाँच हजार जरिवाना तिराइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डडेलधुरा,नेपालगन्ज को ताजा पारीणाम
डडेलधुरा,नेपालगन्ज को ताजा पारीणाम
भक्तपुरमा एकैदिन १७ जना कोरोना संक्रमित थपिए
कमेडी च्याम्पियन सिजन ३ को उपाधि सुनिल खड्कालाई
कमेडी च्याम्पियन सिजन ३ को उपाधि सुनिल खड्कालाई
मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, अनुगमन हल्ला नगरि गर्न स्थानियबासीकाे सुझाव
मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, अनुगमन हल्ला नगरि गर्न स्थानियबासीकाे सुझाव
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
बुद्ध र सगरमाथाको विषयमा प्रधानमन्त्री ओलीले भारतप्रति यसरी पोखे असन्तुष्टि
बुद्ध र सगरमाथाको विषयमा प्रधानमन्त्री ओलीले भारतप्रति यसरी पोखे असन्तुष्टि
प्रचण्डकै सहयोगमा ओली सरकार ढल्दै (भिडियोसहित)
प्रचण्डकै सहयोगमा ओली सरकार ढल्दै (भिडियोसहित)
खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री
खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री
विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने
विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !