दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
दुर्घटनामा घाइते भएका बाराका प्रजिअ भट्टराईको निधन

सारांश

  • काठमाडौं।
  • सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ।
  • प्रमुख जिल्ला अधिकारी भट्टराईको शिक्षण अस्पताल महाराजगंजमा निधन भएको हो।
काठमाडौं। सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ। प्रमुख जिल्ला अधिकारी भट्टराईको शिक्षण अस्पताल महाराजगंजमा निधन भएको हो।  
माघ १२ गते निजगढमा आयोजित वनभोज कार्यक्रममा सहभागी भएर कलैयातर्फ जाँदै गर्दा पूर्व–पश्चिम राजमार्गको पसाहा पुल नजिक प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल चेढेको जीप दुर्घटनामा परेको थियो। 
घटना लगत्तै प्रजिअ भट्टराईलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारकालागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उक्त दुर्घटनालाई परिवारले शंकास्पद भन्दै पत्रकार सम्मेलन पनि गरेको थियो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यमा गिरावट कायमै
सुनको मूल्यमा गिरावट कायमै
पोखरा विमान दुर्घटना: आफन्तलाई शव बुझाउन सुरु
पोखरा विमान दुर्घटना: आफन्तलाई शव बुझाउन सुरु
पेट्रोल पम्प सञ्चालको धारिलो हतियार प्रयोग गरी हत्या
पेट्रोल पम्प सञ्चालको धारिलो हतियार प्रयोग गरी हत्या
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?
कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
उदयपुर प्रहरी लाई फेरी ठुलो सफलता आहिले सम्मकै धेरै परीणामको लागुऔषध पक्राउ।
कांग्रेस सांसद संग्रौलाको प्रश्न : सरकार चुच्चे नक्सा कता गयो ?
कांग्रेस सांसद संग्रौलाको प्रश्न : सरकार चुच्चे नक्सा कता गयो ?
हाम्रो भूमि फिर्ता ल्याउँछौं, छिमेकीले सेना फिर्ता लैजाउन : प्रधानमन्त्री
हाम्रो भूमि फिर्ता ल्याउँछौं, छिमेकीले सेना फिर्ता लैजाउन : प्रधानमन्त्री
भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित
भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित