पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायीले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायीले

सारांश

  • काठमाडौं, २१  बैशाख ।
  • सरकारले देशभरका सबै यातायात व्यवसायीलाई धमाधम फोन गर्न शुरु गरेको छ ।
  • यातायात व्यवसायीहरुको सवारी कहाँ छ ?

काठमाडौं, २१  बैशाख । सरकारले देशभरका सबै यातायात व्यवसायीलाई धमाधम फोन गर्न शुरु गरेको छ । यातायात व्यवसायीहरुको सवारी कहाँ छ ?

के गर्दै छन्, आफ्नो सवारी कुन रुटमा पठाएका छन् भन्नेबारे जानकारी दिन यातायात व्यवस्था विभागले फोन गर्न शुरु गरेको हो ।

यातायात व्यवसायीले सकारविरुद्धको लडाइस्वरुप सार्वजनिक यातायात ठप्प पारेपछि सरकारले उनीहरुमाथि निगरानी बढाएको हो । विभागकाअनुसार समितिअन्तर्गत चलिरहेका सिण्डिकेटधारी यातायात व्यवसायी सबैलाई फोन गर्दै अहिलेको अवस्थाबारे जानकारी लिदै गाडी तत्काल सडकमा निकाल्न निर्देशन दिरहेको छ ।

सरकारले तत्काल गाडी सडकमा ननिकाले सरकारी निर्णयअनुसार पक्राउ गर्न बाध्य हुने चेतावनी पनि दिइरहेको विभागले जनाएको छ । सरकारले धमाधम फोन गर्न थालेपछि बिहानदेखि ग्यारेजमा रहेका केही सवारीहरु मध्यान्हदेखि सडकमा गुड्न थालेका छन् ।

गाडी थन्क्याएर बसेको व्यवसायीलाई सरकारले पक्राउ समेत गर्न थालेको छ । अहिलेसम्म देशभरीबाट आधा दर्जन बढी व्यवसायी पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tulasi Abiral

    abata line liyeta bebasahile

    Comment Author

    Raa Been Draa

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
मेडिसिटी अस्पतालमा बलात्कार प्रयास, चिकित्सक प्रहरी नियन्त्रणमा
मेडिसिटी अस्पतालमा बलात्कार प्रयास, चिकित्सक प्रहरी नियन्त्रणमा
रवीन्द्र मिश्र र रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने पक्राउ
रवीन्द्र मिश्र र रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने पक्राउ
पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान
पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान
राजस्व प्रशासनलाई चुस्त बनाइनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
राजस्व प्रशासनलाई चुस्त बनाइनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प,  १४ लाख कार्ड थाप्न बाँकी
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी
एयरलाइन्स मेन्टिनेन्सका कर्मचारी ३० तोला सुन सहित पक्राउ
एयरलाइन्स मेन्टिनेन्सका कर्मचारी ३० तोला सुन सहित पक्राउ
के कारणले पक्राउ परे व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योती ?
के कारणले पक्राउ परे व्यवसायी तथा पूर्वमन्त्री रुप ज्योती ?
असार २६ गते विहिबारको राशिफल यस्तो छ
ओलीदेखि रामचन्द्र पौडेलसम्मले फिर्ता गरेनन् कुटनीतिक पासपोर्ट
ओलीदेखि रामचन्द्र पौडेलसम्मले फिर्ता गरेनन् कुटनीतिक पासपोर्ट

तपाईंले छुटाउनुभयो कि?