विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ६, २०७८
|
|
३४ पटक हेरिएको
Shares
विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

सारांश

  • काठमाडौं।
  • संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ।
  • शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ ।

काठमाडौं। संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ।
दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत १३६औँ स्थानमा पुगेको छ । गत वर्ष भारत १३९औँ स्थानमा थियो। दक्षिण एसियाका खुसी देशको सूचीमा बङ्गलादेश ९९औँ र पाकिस्तान १०३औँ नम्बरमा पुगेको छ।
सूचीअनुसार चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२औँ नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ। फिनल्यान्डपछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएका छन्।[image: happy-nepali.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रबिन्द्रले सितारा टल्कने साडिमा कम्मर समाई समाई नचाए रुबिनालाई।
रबिन्द्रले सितारा टल्कने साडिमा कम्मर समाई समाई नचाए रुबिनालाई।
चिनियाँ राष्ट्रपतिलाई यसरी सम्मान गरियो विमानस्थलमा
चिनियाँ राष्ट्रपतिलाई यसरी सम्मान गरियो विमानस्थलमा
जिल्ला समन्वय समितिको कार्यालयमा आगलागी
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव
काठमाडौँ क्षेत्र नं ३ ,५ ,६ ,७ ,८ ,९,१० को मत परिणाम
काठमाडौँ क्षेत्र नं ३ ,५ ,६ ,७ ,८ ,९,१० को मत परिणाम
जिल्ला सभापतिहरुलाई पत्र: अब कांग्रेसको शैलीमा प्रश्न उठ्छ (पूर्णपाठ)
जिल्ला सभापतिहरुलाई पत्र: अब कांग्रेसको शैलीमा प्रश्न उठ्छ (पूर्णपाठ)
साइबर स्क्याम नियन्त्रण गर्न ‘एन्टी साइबर स्क्याम सेल’ गठनको तयारी
साइबर स्क्याम नियन्त्रण गर्न ‘एन्टी साइबर स्क्याम सेल’ गठनको तयारी
केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने
केपी ओली सरकारः प्रधानमन्त्री दुई वर्षमा, मन्त्री एक वर्षमा फेरिने
कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने
कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने
इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन
इञ्जिनीयरिङ अध्ययनबिना ट्र्याक खोल्न नदिन निर्देशन