नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
नेपाल आईडलको जज राउण्डबाटै बाहिरिएका सिदार्थले आफनै गीत लिएर आए

सारांश

  •   काठमाडौ ।
  • नेपाल आईडलको जज राउण्ड बाटै बाहिरिएका सिदार्थ श्रेष्ठले आफ्नै पहिलो गीत लिएर आएका छन् ।
  • कुनै दिन आउंछ कि भन्ने गीत युट्युव मार्फत सार्वजनिक गरेका हुन् ।

काठमाडौ । नेपाल आईडलको जज राउण्ड बाटै बाहिरिएका सिदार्थ श्रेष्ठले आफ्नै पहिलो गीत लिएर आएका छन् । कुनै दिन आउंछ कि भन्ने गीत युट्युव मार्फत सार्वजनिक गरेका हुन् । हिमालयन ऋदम मार्फत सार्वजनिक गरेको गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । म्युजिक भिडियोमा श्रीलंकाका मोडलले अभिनय गरेका छन् ।

श्रीलंकाली मिस ओसन २०१७ का विजेता नेत्रा विरसिंह र तुलारले अभिनय गरेका छन । गीतको निर्देशन सन्देश बन्डारले गरेका छन् भने गीतको शव्द रचना राम श्रेष्ठको रहेको छ । म्युजिक भिडियोको निर्माता सजिव दिस्सानायक रहेका छन् । यस गीतमा राम श्रेष्ठले श्रीलंकाली मोडललाई अवसर दिएका हुन् । राम श्रेष्ठ लामो समय श्रीलंकामै रहेर म्युजिक भिडियो निर्देशन गरेकागीतकार हुन् । उनी निर्देशक समेत हुन् ।

नव गायक सिदार्थ श्रेष्ठ नेपाल आईडलको पहिलो सिजनमा गोल्डेन टिकट पाएर पनि बाहिरिएका थिए भने दाश्रो सिजनमा जज राउण्डबाटै बाहिरिएका थिए । श्रेष्ठ पछिल्लो नयां पूस्तामा रुचाईएका गायक हुन् । अहिले उनी विभिन्न कन्सर्टमा व्यस्त छन् ।

https://www.youtube.com/watch?v=Mh532x71IN8

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Chet B Sunuwar

    बधाई छ र हार पछि बिजेता हुनु नै ठुलाे कुराे

    Comment Author

    Prakash Rai

    HAWA GIT,

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर  वडा नं १९ मा माओबादी केन्द्रले कांग्रेसलाई सघाउने सहमति !
भरतपुर वडा नं १९ मा माओबादी केन्द्रले कांग्रेसलाई सघाउने सहमति !
लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन
लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन
अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रम ओली
अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रम ओली
चिसोले आठको मृत्यु
चिसोले आठको मृत्यु
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
काठमाडौंमा एकैदिन ११९ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन ११९ जना कोरोना संक्रमित थपिए
नेपाली सांगीतिक बजारका विवाद
नेपाली सांगीतिक बजारका विवाद
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै