अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धि खारेजी माग्दै राजधानीमा प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धि खारेजी माग्दै राजधानीमा प्रदर्शन

सारांश

  • काठमाडौं, २९ बैशाख ।
  • नेपाल कम्युनिस्ट पार्टीले अरुण तेस्रोलगायतका राष्ट्रघाती सन्धि सम्झौता खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ ।
  • नेपाल कम्युनिस्ट पार्टी र सो निकट १४ संगठनले संयुक्तरुपमा सो बिरोध प्रदर्शन गरेका हुन् ।

काठमाडौं, २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले अरुण तेस्रोलगायतका राष्ट्रघाती सन्धि सम्झौता खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी र सो निकट १४ संगठनले संयुक्तरुपमा सो बिरोध प्रदर्शन गरेका हुन् ।

नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल किसान संगठन (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, अनेरास्ववियु (क्रान्तिकारी), नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, संयुक्त उद्योग वाणिज्य महासंघ नेपाल, अखिल नेपाल शिक्षक संगठन, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन, दलित मुक्ति मोर्चा नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनले संयुक्त रुपमा गरेको सो बिरोध प्रदर्शन नेकपाका पोलिटब्युरो सदस्य उमा भुजेलको नेतृत्वमा सम्पन्न भएको थियो । काठमाडौँको सुन्धारादेखि न्युरोड पिपलबोटसम्म (र्याली र नारा जुलुससहित भएको सो बिरोध प्रदर्शन कोणसभा गरेर टुंगिएको थियो ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Netra Ghimire

    सहमत

    Comment Author

    Kamal Ishahak

    E mujiharu aafu pani garna sakdainana ani arkale garna lage eniharuko tauko dukcha maha katne le hat chatcha ta free ma kasle gardincha timarka baule saleho

    Comment Author

    Chakra Bhandari

    oli chor nepal choda

    Comment Author

    Ganesh Bista

    Tony

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?