वीरविक्रमका निर्देशक राईको चरित्रहत्या गर्ने थुनामा
सारांश
- चलचित्र वीरविक्रम–२ को प्रचारप्रसारको जिम्मा नपाएपछि निर्देशक मिलन चाम्लिङ राईको चरित्रका बारेमा प्रनेश गौतमले धेरै विषय बाहिर ल्याए ।
- युट्युब मार्फत् नै राईको मानप्रतिष्ठामा आँच पु¥याउने सामाग्री राखेपछि उजूरी प¥यो ।
- महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले प्रनेशलाई भक्तपुर बालकोटबाट पक्राऊ ग¥यो ।
चलचित्र वीरविक्रम–२ को प्रचारप्रसारको जिम्मा नपाएपछि निर्देशक मिलन चाम्लिङ राईको चरित्रका बारेमा प्रनेश गौतमले धेरै विषय बाहिर ल्याए । युट्युब मार्फत् नै राईको मानप्रतिष्ठामा आँच पु¥याउने सामाग्री राखेपछि उजूरी प¥यो ।महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले प्रनेशलाई भक्तपुर बालकोटबाट पक्राऊ ग¥यो ।
२४ वर्षीय प्रनेशले वीरविक्रम–२ को मात्र नभई निर्देशक र उनीसँग जोडिएकाको समेत बदनाम गरेका थिए ।महानगरी प्रहरी परिसर काठमाडौंमा पठाइएका उनलाई विद्युतीय कारबोबार ऐन अन्र्तगत अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया