रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन सत्ता गठबन्धन सहमत

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ११, २०७९
|
|
१६ पटक हेरिएको
Shares
रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन सत्ता गठबन्धन सहमत

सारांश

  • काठमाडौँ ।
  • एमाले, माओवादीसहितको सत्ता गठबन्धन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री दिन सहमत भएको छ।
  • सोमबार बसेको गठबन्धनको बैठकमा यसबारे सहमति जुटेको बैठकमा सहभागी एक नेताले बताउनुभयाे लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय माग्नुभएकाे छ ।

काठमाडौँ । एमाले, माओवादीसहितको सत्ता गठबन्धन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री दिन सहमत भएको छ।

सोमबार बसेको गठबन्धनको बैठकमा यसबारे सहमति जुटेको बैठकमा सहभागी एक नेताले बताउनुभयाे

लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय माग्नुभएकाे छ । तर, मन्त्रालय कुन भन्ने टुंगो लागिसकेको छैन।

(https://fleshbot.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance Register

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?