संचार देखि गाएन् मा ईश्वरी :भन्दैछिन लाभ पर्न सक्छ फेरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २७, २०७३
|
|
२५८ पटक हेरिएको
Shares
संचार देखि गाएन् मा ईश्वरी :भन्दैछिन लाभ पर्न सक्छ फेरी

सारांश

  • गीतकार डा कृष्णहरि बरालको शब्द रहेको सञ्चारकर्मी तथा पत्रकार ईश्वरी बरालको पहिलो लोकपप गीति एल्बम ‘लभ पर्न सक्छ’ बजारमा आएको छ ।
  • गीतमा सङ्गीतकार गैरे सुरेशको सङ्गीत र ईश्वरीको स्वर छ।
  • नयाँ पुस्तालाई लक्ष्य गरेर रचित गीतमा ‘प्रेममा रहेका जोडी’लाई सचेत गराइएको छ ।

गीतकार डा कृष्णहरि बरालको शब्द रहेको सञ्चारकर्मी तथा पत्रकार ईश्वरी बरालको पहिलो लोकपप गीति एल्बम ‘लभ पर्न सक्छ’ बजारमा आएको छ ।

गीतमा सङ्गीतकार गैरे सुरेशको सङ्गीत र ईश्वरीको स्वर छ। नयाँ पुस्तालाई लक्ष्य गरेर रचित गीतमा ‘प्रेममा रहेका जोडी’लाई सचेत गराइएको छ ।

पहिलो प्रयासलाई दर्शक श्रोताले रुचाईदिनु भएकोमा खुशी ब्यक्त गर्दै चाडै अर्को यस्तै मिठो गीतको साथ आउने जानकारी समेत गराईन गायिका बरालले ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?