संवैधानिक परिषद्को बैठक बिहीबार बस्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १६, २०८०
|
|
३४ पटक हेरिएको
Shares
संवैधानिक परिषद्को बैठक बिहीबार बस्ने

सारांश

  • काठमाडौँ ।
  • संवैधानिक परिषद्को अर्को बैठक यही साउन १८ गते बिहीबार ५ बजे बस्ने भएको छ ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठक भने निष्कर्षविहीन टुङ्गिएको छ ।

काठमाडौँ । संवैधानिक परिषद्को अर्को बैठक यही साउन १८ गते बिहीबार ५ बजे बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठक भने निष्कर्षविहीन टुङ्गिएको छ ।

संवैधानिक परिषद्को बैठक पुनः बस्नेगरी आजको बैठक टुङ्गिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो । आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक’
‘प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक’
पर्यटन प्रवद्र्धन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता
हमास र इजरायलबीच वार्ता सुरु
हमास र इजरायलबीच वार्ता सुरु
ओली र प्रचण्डले हिजो प्रसाईंकोमा भात खाए, आज सातो खाए
ओली र प्रचण्डले हिजो प्रसाईंकोमा भात खाए, आज सातो खाए
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट
‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट
विप्लव समूहको मजदुर संगठनका अध्यक्षसहित तीन नेता पक्राउ
विप्लव समूहको मजदुर संगठनका अध्यक्षसहित तीन नेता पक्राउ
नारायणी पुलमा हाम्फाले जस्तै पारि नक्कलि आत्माहत्या गर्ने पक्राउ…
नारायणी पुलमा हाम्फाले जस्तै पारि नक्कलि आत्माहत्या गर्ने पक्राउ…
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा : भोलि प्रधानमन्त्री ओली र विप्लवको संयुक्त सम्बोधन (सहमति पत्रसहित)