संसदमा टाँसियो महराको राजीनामाको सूचना

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १५, २०७६
|
|
६१ पटक हेरिएको
Shares
संसदमा टाँसियो महराको राजीनामाको सूचना

सारांश

  • यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।
  • उपसभामुखको निर्देशन अनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताएका छन् ।
  • महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका हुन् ।

यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ । उपसभामुखको निर्देशन अनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताएका छन् । महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका हुन् ।

उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । तर संसद सचिवालयको सूचनामा यसबारे उल्लेख गरिएको छैन । यो सूचनासँग सभामुखको पद रिक्त भएको छ र नयाँ निर्वाचनका लागि बाटो खुलेको छ । जबकी महराको निजी सचिवालयले छानविन प्रक्रिया पूरा भइसकेपछि उनी पुनः जिम्मेवारीमा फर्कने दाबी गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रलोभनमा विदेशीन लागेका १२ महिलाको विमानस्थलबाट उद्धार
प्रलोभनमा विदेशीन लागेका १२ महिलाको विमानस्थलबाट उद्धार
आसमा बित्यो तीन वर्ष, अझै कति…
आसमा बित्यो तीन वर्ष, अझै कति…
चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता
चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता
राजा फाल्न जस्तै कम्युनिष्ट विरुद्ध आन्दोलन गर्नुपर्ने भयो : सभापति देउवा
राजा फाल्न जस्तै कम्युनिष्ट विरुद्ध आन्दोलन गर्नुपर्ने भयो : सभापति देउवा
जनगायक जीवन शर्माको राजिनामा अस्वीकृत, रक्तिमको सम्मेलन आज
जनगायक जीवन शर्माको राजिनामा अस्वीकृत, रक्तिमको सम्मेलन आज
मनको कुरा भन्नलाई नगर है ढिला ! (भिडियोसहित)
मनको कुरा भन्नलाई नगर है ढिला ! (भिडियोसहित)
अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने
अग्नि सापकोटा सभामुख बन्दै, सचिवालय बैठकले आजै नाम अनुमोदन गर्ने
पर्वतमा ७ प्रतिशत खेतमा धान राेपाइँ हुन बाँकी !
पर्वतमा ७ प्रतिशत खेतमा धान राेपाइँ हुन बाँकी !
मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड
मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव