यस्तो छ मंगलबार विदेशी मुद्राको बिनियम दर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०८१
|
|
५४ पटक हेरिएको
Shares
यस्तो छ मंगलबार विदेशी मुद्राको बिनियम दर

सारांश

  • काठमाडाैं।
  • नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
  • आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।

हिजो र अस्ती अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा थियो। दुई दिन उच्च विन्दुमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६७ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ र बिक्रीदर ४३८ रुपैयाँ ९७ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३१ र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३० र बिक्रीदर ३५५ रुपैयाँ ८९ पैसा थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे
बम फ्याँक्ने हवल्दारले भेटे गृहमन्त्री शर्मालाई
बम फ्याँक्ने हवल्दारले भेटे गृहमन्त्री शर्मालाई
वज्रयान महाविहारमा लोकेश्वरको मुर्ति स्थापना
वज्रयान महाविहारमा लोकेश्वरको मुर्ति स्थापना
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिइदै
आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिइदै
The Advantages of Beginning a Internet business
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
जसले दुर्गा तिवारीको हत्या गरेका थिए, उसले नै बलुको हत्याको जिम्मा लिए
जसले दुर्गा तिवारीको हत्या गरेका थिए, उसले नै बलुको हत्याको जिम्मा लिए
गृहमन्त्रीसँग टकरावमा मेयर बालेन, प्रहरी चौकी हटाउने प्रयास विफल, अश्लील स्टाटसपछि फेरि विवादमा
हस्तमैथुन गरेर फोहोर फ्याकेको ब्यालेट पेपर (कविता)
हस्तमैथुन गरेर फोहोर फ्याकेको ब्यालेट पेपर (कविता)