सन्जिब ठकुरीको ‘मेरी आमा…’ गीतको विमोर्चन (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
सन्जिब ठकुरीको ‘मेरी आमा…’ गीतको विमोर्चन (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ ।
  • आमा भगवान, श्रृष्टी कर्ता हुन् ।

काठमाडौं । सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ । आमा भगवान, श्रृष्टी कर्ता हुन् । नौ महिना सम्म कोखमा राख्ने यो धर्तीमा जन्म दिने, हुर्काउने बढाउने आमा नै हुन् ।

त्यसै सम्बन्धी आधारित रहेको मोडल सन्जिब ठकुरीको “मेरी आमा” गीतको ठकुरी फिल्मस्को आयोजना र उद्धब ठकुरीको सभापतित्वमा बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

गायक अमृत खातिको संचालन रहेको सो कार्यक्रमको प्रमुख अतिथीको रुपमा लोक संगीतका धरोहर कुमार बस्नेत रहेका थिए । कार्यक्रममा सांगीतीक क्षेत्रका बिशिष्ट ब्यक्ती र पत्रकारहरुको उपस्थिीती रहेको थियो ।

“मेरी आमा” नामक गीतमा राम कुमार नेपाली (आर.के) को स्वर रहेको छ भने अशोक केसीको शब्द, नेत्र बन्धन केसीको संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतमा मिलन बिकको सम्पादन, दुर्लभ श्रेष्ठको छायांकन रहेको छ । उक्त गीतको भिडियोमा सन्जिब ठकुरी, उनकै आमा बिन्दा ठकुरी र बुवा उद्धव ठकुरीको अभिनय रहेको छ ।

(Check here)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?