सप्तरी ४ मा तेजुलाल ९ हजार २ सय मतअन्तरले विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
३९ पटक हेरिएको
Shares
सप्तरी ४ मा तेजुलाल ९ हजार २ सय मतअन्तरले विजयी

सारांश

  • सप्तरी, मंसिर २४ –सप्तरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका तेजुलाल चौधरी ९ हजार २ सय २७ मत अन्तरले विजयी हुनुभयो ।
  • चौधरीले २४ हजार १ सय १३ मत प्राप्त गरी विजयी हुनुभयो ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपाल मृगेन्द्र सिंह यादवले १४ हजार ८ सय ८६ मत पाउनुभयो भने नेकपा एमालेका मोहम्मद इस्लामले १४ हजार ३ सय ५ मत पाउनुभयो ।

सप्तरी, मंसिर २४ –सप्तरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका तेजुलाल चौधरी ९ हजार २ सय २७ मत अन्तरले विजयी हुनुभयो । चौधरीले २४ हजार १ सय १३ मत प्राप्त गरी विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपाल मृगेन्द्र सिंह यादवले १४ हजार ८ सय ८६ मत पाउनुभयो भने नेकपा एमालेका मोहम्मद इस्लामले १४ हजार ३ सय ५ मत पाउनुभयो ।

यस क्षेत्रमा कुल ८६ हजार ५ सय ३७ मतदाता रहेकोमा ६० हजार ८ सय ३४ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?