समय खड्काको ‘दिउँला माया’ सार्वजनिक (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
समय खड्काको ‘दिउँला माया’ सार्वजनिक (भिडियोसहित)

सारांश

  • काठमाडौं, माघ ६ ।
  • नेपाली गीत संगीतमा राम्रो प्रतिभा भएका एक कुशल गायक हुन समय खड्का ।
  • यिनै समयको नयाँ पप गीत ‘दिउँला माया’ सार्वजनिक भएको छ ।

काठमाडौं, माघ ६ । नेपाली गीत संगीतमा राम्रो प्रतिभा भएका एक कुशल गायक हुन समय खड्का । यिनै समयको नयाँ पप गीत ‘दिउँला माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर/शब्द अनि संगीत समय खड्का स्वयंमकै रहेको छ भने संगीत सम्योजन बिनय केटुको रहेको छ ।

यस्तै गीतको भिडियोमा जोया ढकाल अनि अभिनाश रिजालको अभिनय रहेको छ ।

यस्तै भिडियोमा अजय लामाको कोरियोग्राफि, अनु गुरुङको मेकअप अनि छायांकन तथा सम्पादन म्याक्स घिमिरेको रहेको भने आकाश घिमिरेको निर्देशन रहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?