सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ५, २०७९
|
|
१७ पटक हेरिएको
Shares
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने

सारांश

  • काठमाडौँ ।
  • माध्यमिक शिक्षा परीक्षा एसइईपछि विद्यार्थीहरूले कक्षा(११ मा अरू विषयसरह विज्ञान विषय पनि पढ्न पाउने व्यवस्था गरेको छ।
  • शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार पत्रकार सम्मेलनमा एसइई परीक्षामा न्यूनतम अंक ल्याए पनि विज्ञान विषय पढ्न पाउने गरी व्यवस्था गरेको जानकारी दिएका हुन्।

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसइईपछि विद्यार्थीहरूले कक्षा(११ मा अरू विषयसरह विज्ञान विषय पनि पढ्न पाउने व्यवस्था गरेको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार पत्रकार सम्मेलनमा एसइई परीक्षामा न्यूनतम अंक ल्याए पनि विज्ञान विषय पढ्न पाउने गरी व्यवस्था गरेको जानकारी दिएका हुन्।

‘पहिला एसइई दिएका विद्यार्थीले यति चाहिँ जिपिए नल्याएकाले विज्ञान पढ्न नपाउने भनिएको थियो,हामीले विज्ञहरुसँग गम्भीर समीक्षा गर्‍यौँ,एसइईपछि कक्षा(११ मा राम्रै गर्छु भन्नेलाई किन रोक्नु, जब कि विद्यालय शिक्षा कक्षा(१२ सम्म तोकिएको छ, न्यूनतम अरू विषय पढ्न पाउनेसरह नै विज्ञान पनि पढ्न पाउने गरी अस्ति सच्याएका छौँ,’उनले भने।

उनका अनुसार यसअघि कक्षा(११ मा विज्ञान पढ्न २।० जिपिए ल्याएकाले मात्र पाउने व्यवस्था थियो। तर,अबदेखि ग्रेड नल्याएका विद्यार्थीहरूले कक्षा(११ मा सहजै विज्ञान विषय पढ्न पाउने भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?