पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने बताउनुभयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
५२ पटक हेरिएको
Shares
पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने बताउनुभयो

सारांश

  • काठमाण्डौ ।
  • नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताउनुभएको छ ।
  • काठमाडौँको सतुङ्गलमा रहेको बागेश्वरी अस्पतालको दशौँ वार्षिकोत्सवको उद्घाटन गर्दै नेता निधिले दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भए पनि अब एक/दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताउनुभयो ।

काठमाण्डौ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताउनुभएको छ ।

काठमाडौँको सतुङ्गलमा रहेको बागेश्वरी अस्पतालको दशौँ वार्षिकोत्सवको उद्घाटन गर्दै नेता निधिले दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भए पनि अब एक/दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताउनुभयो ।

नेता निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट फर्किएलगत्तै मन्त्रिमण्डल विस्तार हुने उल्लेख गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने भन्दै एक वर्ष संसद्को म्याद थप्ने हल्ला निराधार भएको बताउनुभयो । निर्वाचन क्षेत्र निर्धारण आयोग चाँडो गठन गर्ने र सोही आयोगले दिएको प्रतिवेदनका आधारमा मङ्सिर मसान्तभित्र प्रदेश र सङ्घीय संसद्को निर्वाचन हुने उहाँको भनाइ थियो ।

नागार्जुन नगरपालिकाका प्रमुख घनश्याम गिरीले जनतालाई स्वास्थ्य सेवा दिएर बागेश्वरी अस्पतालले समाज सेवामा ठूलो योगदान पु¥याएको बताउनुभयो । उहाँले अस्पताललाई आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उल्लेख गर्नुभयो ।

(riverbendresort.us)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित
विप्लव नेकपाको आव्हानमा रोल्पा बन्द: यातायात सेवा प्रभावित
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
जाडोले सिरहामा मृत्यु हुनेको संख्या ८ पुग्यो
जाडोले सिरहामा मृत्यु हुनेको संख्या ८ पुग्यो
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता
‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता
रुकुम, पश्चिम रङ्गशाला निर्माण अलपत्र
रुकुम, पश्चिम रङ्गशाला निर्माण अलपत्र
राप्रपा कास्कीद्वारा हिन्दुराष्ट्र कायम गर्ने माग सहित ज्ञापन पत्र बुझाइयो
राप्रपा कास्कीद्वारा हिन्दुराष्ट्र कायम गर्ने माग सहित ज्ञापन पत्र बुझाइयो
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त (सूचीसहित)
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त (सूचीसहित)
कसले ढाल्छ मेरो सरकार ?: मुख्यमन्त्री राउत
कसले ढाल्छ मेरो सरकार ?: मुख्यमन्त्री राउत
घर–घरमा देउसे पठाउने बली राजा हुन् कि वली राजा !(व्यंग्य)
घर–घरमा देउसे पठाउने बली राजा हुन् कि वली राजा !(व्यंग्य)