सर्प मारेर झोल बनाएर खाने माकुरा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १३, २०७६
|
|
५१ पटक हेरिएको
Shares
सर्प मारेर झोल बनाएर खाने माकुरा

सारांश

  • सर्प मार्न सक्ने माकुरा पनि छ ।
  • त्यतिमात्र होइन मारेर झोल बनाएर खानसक्छ ।
  • यो एक प्रजातिको माकुरा हो जुन अष्ट्रेलियामा पाइन्छ ।

सर्प मार्न सक्ने माकुरा पनि छ । त्यतिमात्र होइन मारेर झोल बनाएर खानसक्छ । यो एक प्रजातिको माकुरा हो जुन अष्ट्रेलियामा पाइन्छ ।रेड व्याक माकुराले सर्प खाने क्षमता राख्छ । यसको आकार दुई वा तीन इन्च भन्दा बढी हुँदैन । तर, यसले जालमा फसेको सर्प र छेपारो समेत खाने क्षमता राख्छ । आफ्नो आकार भन्दा करिब ५० गुणा बढी आकारको प्राणी खाने क्षमताको माकुरा प्रकृतिको गजब विषय हो । आफ्नो सिकारलाई शक्तिशाली विष र अनौठो जालमा फसाएर मार्ने गर्छ ।

यसको जाल अत्यधिक कडा हुने गर्छ । एक पटक फसेको सिकारलाई निस्कन अत्यन्त मुस्किल समेत गराउँछ । शिकार फसे पछि माकुराले अत्यधिक मात्रामा सिल्क जाल सिकार माथि फाल्ने गर्छ । जसले शिकारलाई निस्किन झन् गार्हो पार्छ । त्यस पछि शिकारलाई नराम्रो संग आफ्नो ढंगले तोक्दछ । विष लागेको केहि बेर पछि शिकार मरेतुल्य हुनसक्छ । उक्त विषले शिकारको शरीरलाई तरल पदार्थमा परिणत गर्छ । उक्त पदार्थलाई माकुराले पानी जस्तै निल्ने गर्छ । –एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शाहरुखका छोरीको फिल्मलाई क्रिटिक्सले भने, ‘उच्चस्तरको पसलको नमिठो खाजा’
शाहरुखका छोरीको फिल्मलाई क्रिटिक्सले भने, ‘उच्चस्तरको पसलको नमिठो खाजा’
वेरडेरसँग बायर्न म्युनिख स्तब्ध
वेरडेरसँग बायर्न म्युनिख स्तब्ध
आफन्त भएको नक्कली कागजपत्र बनाएर मृगौला चोरियो
आफन्त भएको नक्कली कागजपत्र बनाएर मृगौला चोरियो
पालमुनि रहेका बालबच्चा र टुहुराहरुलाई पढाउन र पालनपोषण गर्न चाहान्छु ब्यवसायि; केशब अधिकारि’
पालमुनि रहेका बालबच्चा र टुहुराहरुलाई पढाउन र पालनपोषण गर्न चाहान्छु ब्यवसायि; केशब अधिकारि’
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो
विश्व मुटु दिवसमा नर्भिकमा अत्याधुनिक क्याथल्याब उद्घाटन
विश्व मुटु दिवसमा नर्भिकमा अत्याधुनिक क्याथल्याब उद्घाटन
एकता संयोजन समिति बैठक बस्दै, यी हुन् तीन एजेन्डा
एकता संयोजन समिति बैठक बस्दै, यी हुन् तीन एजेन्डा
कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने
कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली