सलमानका भाई अरबाज पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १८, २०७५
|
|
३० पटक हेरिएको
Shares
सलमानका भाई अरबाज पक्राउ

सारांश

  • इन्डियन प्रिमियर लिग आइपीएलमा अबैध सट्टेबाजी गरेको आरोपमा बलिउड अभिनेता तथा निर्देशक अरबाज खान पक्राउ परेका छन्।
  • उनी बलिउडका प्रशिद्ध अभिनेता सलमान खानका भाई हुन्।
  • उनलाई शुक्रबार मुम्बई बान्ड्रा स्थित उनको घरबाट प्रहरीले सोधपुछका लागि पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

इन्डियन प्रिमियर लिग आइपीएलमा अबैध सट्टेबाजी गरेको आरोपमा बलिउड अभिनेता तथा निर्देशक अरबाज खान पक्राउ परेका छन्।

उनी बलिउडका प्रशिद्ध अभिनेता सलमान खानका भाई हुन्।

उनलाई शुक्रबार मुम्बई बान्ड्रा स्थित उनको घरबाट प्रहरीले सोधपुछका लागि पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।-एजेन्सी

(https://teamtapper.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?