विश्वभर तेलको मूल्य बढ्यो, नेपालमा पनि बढाउने तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १३, २०७७
|
|
३५ पटक हेरिएको
Shares
विश्वभर तेलको मूल्य बढ्यो, नेपालमा पनि बढाउने तयारी

सारांश

  • कोरोना भाइरसका कारण समस्यामा परेको विश्व अर्थतन्त्र लयमा फर्कदै गएको छ ।
  • विश्वभरको जनजीवन सामान्यतर्फ उन्मुख भइरहँदा उद्दोग व्यवसाय पनि सहज हुन थालेको छ ।
  • योसँगै विश्वबजारमा तेलको मूल्य उकालो लाग्न थालेको छ ।

कोरोना भाइरसका कारण समस्यामा परेको विश्व अर्थतन्त्र लयमा फर्कदै गएको छ । विश्वभरको जनजीवन सामान्यतर्फ उन्मुख भइरहँदा उद्दोग व्यवसाय पनि सहज हुन थालेको छ । योसँगै विश्वबजारमा तेलको मूल्य उकालो लाग्न थालेको छ ।

विश्व बजारमा कच्चा तेलको मुल्य प्रति ब्यारल ४० डलरभन्दा माथि पुगेको छ । यसअघि घटेर प्रति ब्यारेल २० नजिक पुगेको तेलको मुल्य निरन्तर बढिरहेको छ ।

विश्व बजारमा तेलको मुल्य निरन्तर उकालो लागिरहँदा नेपालमा पनि मुल्य समायोजनको तयारी भएको छ । प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्ने गरिएको छ । यसपटक निगमले १ अगष्टमा मुल्य समायोजन गर्ने निश्चित छ । तर, निगमले पेट्रोल र डिजेलमा निरन्तर घाटा व्यहोरिरहेकाले त्यस अगावै मुल्य समायोजन हुने सम्भावना पनि छ ।

भारतमा डिजेल र पेट्रोलको मुल्य नेपालमा भन्दा बढी छ । त्यसैले तेलको अवैध ओसारपसार गर्नेहरु सक्रिय हुनसक्ने सम्भावना उत्तिकै छ । कोभिड १९ का कारणले सिमामा कडाई भएकाले अवैध ओसारपसार गर्नेहरु सकिरहेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित
प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित
प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित
पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न
पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न
ओखलढुंगा जीप दुर्घटनामा दुई जना को मृत्यु
ओखलढुंगा जीप दुर्घटनामा दुई जना को मृत्यु
केरुङ काठमाडौ रेलमार्गको तेस्रो नियमित बैठक आज
केरुङ काठमाडौ रेलमार्गको तेस्रो नियमित बैठक आज
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
सुशान्तसँग चुरोट पिएको सारा अलि खानको भिडियो भाइरल
सुशान्तसँग चुरोट पिएको सारा अलि खानको भिडियो भाइरल
याे एजेन्डालाईअनुमोदन गर्दै एकता संयोजन समितिको बैठक सकियाे
याे एजेन्डालाईअनुमोदन गर्दै एकता संयोजन समितिको बैठक सकियाे
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
डलरको भाउ घट्दा युरो बढ्यो, आज कुन मुद्रा कतीमा हुँदै कारोबार?
डलरको भाउ घट्दा युरो बढ्यो, आज कुन मुद्रा कतीमा हुँदै कारोबार?