सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०८०
|
|
४६ पटक हेरिएको
Shares
सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले आइतबार साँझ काठमाडौँ बुढानिलकण्ठबाट सांसद रायमाझी पक्राउ परेको जानकारी गराए ।

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले आइतबार साँझ काठमाडौँ बुढानिलकण्ठबाट सांसद रायमाझी पक्राउ परेको जानकारी गराए ।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका सांसद रायमाझी पक्राउ परेको विषयमा नेपाल प्रहरीले आजै सभामुखलाई जानकारी गराएको थियो । प्रहरीको पत्र लगत्तै सभामुख घिमिरेले सांसद रायमाझी पक्राउका बारेमा सदनलाई जानकारी गराएका हुन् । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को १ बमोजिम सदनलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली सरकारद्वारा ३३ अर्ब ३७ करोड ९७ लाख बजेट प्रस्तुत
कर्णाली सरकारद्वारा ३३ अर्ब ३७ करोड ९७ लाख बजेट प्रस्तुत
‘हनिट्रयाप’मा पारेर बार्गिनिङ गर्ने महिला कारागार चलान
‘हनिट्रयाप’मा पारेर बार्गिनिङ गर्ने महिला कारागार चलान
ए डिभिजन फुटबल लिग स् आर्मीसँग हिमालयन शेर्पा पराजित
ए डिभिजन फुटबल लिग स् आर्मीसँग हिमालयन शेर्पा पराजित
कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने
कम्बोडियासँग नेपालको हवाई सम्झौता, हप्तामा १४ / १४ पटक उडान गर्न पाउने
एनजिओको २० अर्ब रुपैयाँबारे सरकारलाई थाहै छैन
एनजिओको २० अर्ब रुपैयाँबारे सरकारलाई थाहै छैन
दुई नम्बर प्रदेशमा वाम गठवन्धनको खाता खुल्यो
दुई नम्बर प्रदेशमा वाम गठवन्धनको खाता खुल्यो
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
‘थ्रेड’ जुलाई ६ मा लन्च हुने: मेटाको नयाँ एपले ट्विटरसँग प्रतिस्पर्धा गर्ने
‘थ्रेड’ जुलाई ६ मा लन्च हुने: मेटाको नयाँ एपले ट्विटरसँग प्रतिस्पर्धा गर्ने
यातायात व्यवसायीले सरकारलाई समर्थन गर्दै आफै गरे कामकाज बन्द
यातायात व्यवसायीले सरकारलाई समर्थन गर्दै आफै गरे कामकाज बन्द
काठमाडौँमा विहानै विष्फोट, एक महिला घाइते
काठमाडौँमा विहानै विष्फोट, एक महिला घाइते