साताको पहिलो सेयर बजार गिरावट

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २७, २०७९
|
|
५३ पटक हेरिएको
Shares
साताको पहिलो सेयर बजार गिरावट

सारांश

  • काठमाडौँ  ।
  • साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
  • आइतबारको सेयर कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले अर्थात ०.

काठमाडौँ  । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । आइतबारको सेयर कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले अर्थात ०.५६ प्रतिशतले ओरालो लागेको हो ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार १।२३ प्रतिशतले घटेको सेयर बजार आइतबार १०।५४ अंकले घटेर १८८३.१६ विन्दुमा रोकिएको छ ।

आइतबार जम्मा १८५ कम्पनीहरुको कारोबार भएको छ । जसमा ४४ कम्पनीमा वृद्धि भएको र १३१ कम्पनीमा ओरालो लाग्दा १० कम्पनी स्थीर रहेको छ ।

२० लाख २८ हजार बढी कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख ११ हजार बढीको कारोबार भएको छ । होटल तथा पर्यटनबाहेक सबै उपसूचक ओरालो लागेको छ ।

होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance sign up

    Thanks for shening. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.com/en/register?ref=P9L9FQKY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वनभोज खाएर फर्किंदा ३ जनाको मृत्यु, ३४ घाइते
वामगठबन्धनको दुई तिहाइ सपना मात्र
वामगठबन्धनको दुई तिहाइ सपना मात्र
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
२४ गतेदेखि ३१ सम्म सवारी साधनलाई रुट परमिट नचाहिने
२४ गतेदेखि ३१ सम्म सवारी साधनलाई रुट परमिट नचाहिने
पाल्पा,खोटाङ,बर्दियाको ताजा मत पारीणाम
पाल्पा,खोटाङ,बर्दियाको ताजा मत पारीणाम
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री ओली
निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रधानमन्त्री ओली
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
आइतबार ३८० कोरोना संक्रमित थपिए, ९२ जना काठमाडौंमा