महालक्ष्मीका नगरप्रमुखलाई कोरोना पुष्टि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३०, २०७७
|
|
३६ पटक हेरिएको
Shares
महालक्ष्मीका नगरप्रमुखलाई कोरोना पुष्टि

सारांश

  • लतितपुर, भदौ ३० ।
  • ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
  • सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताएका छन् ।

लतितपुर, भदौ ३० । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताएका छन् ।

उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।’ रासस

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त
प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमबारे यस्तो तयारी थियो (फोटोफिचर)
जनतामाथि कालोबजारीको मार, सरकार मौन
जनतामाथि कालोबजारीको मार, सरकार मौन
प्रहरीलाई सवारी, प्रदेश प्रहरी कार्यालय भवन शिलान्यास
प्रहरीलाई सवारी, प्रदेश प्रहरी कार्यालय भवन शिलान्यास
रास्वपा सचिवालय बैठकः आयोग र विभागमा मनोनयन
रास्वपा सचिवालय बैठकः आयोग र विभागमा मनोनयन
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई
भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने
भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता
३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता
प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना
प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना

तपाईंले छुटाउनुभयो कि?