साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
सारांश
- काठमाडौ ६ भदौ ।
- भदौ १९ देखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ।
- आज सातदोबाटो स्थित केन्द्रिय कार्यालयमा बुधबार बसेको एन्फाको बैठकले कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारीबाट मुक्तगर्दै कार्यवहाक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो,कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि मुख्य प्रशिक्षक कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि र नेपालको भिसा नभएका कारण उनी नआएका हुन् ।
काठमाडौ ६ भदौ । भदौ १९ देखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ।आज सातदोबाटो स्थित केन्द्रिय कार्यालयमा बुधबार बसेको एन्फाको बैठकले कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारीबाट मुक्तगर्दै कार्यवहाक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो,कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि
मुख्य प्रशिक्षक कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि र नेपालको भिसा नभएका कारण उनी नआएका हुन् ।
साफ च्याम्पियनसिपका लागि नेपाली टोलीले बुधबारबाट प्रशिक्षण थालिसकेको छ । एसियाडमा सबै तीन खेल गुमाउँदै नेपाली युवा टोली स्वदेश फर्केको थियो । इन्डोनेसिया जानुअघि टोलीले थाइल्यान्डमा दुई अभ्यास खेल खेलेको थियो । जसमा सिनियर टोलीका केही खेलाडी सामेल थियो । एन्फाले साफ च्याम्पियनसिपका लागि अन्तिम नामावली भने सार्वजनिक गर्न बाँकी नै भयको जानकारी एन्फा प्रवक्ता किरण राईले बताए ।
(Ambien)
प्रतिक्रिया