सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न महानगर र वियोन्डबीच सम्झौता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ८, २०७९
|
|
२८ पटक हेरिएको
Shares
सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न  महानगर र  वियोन्डबीच सम्झौता

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र डिजिटल एण्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ।
  • महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सामुदायिक शिक्षा प्रणालीलाई प्रविधिमा आधारित बनाउन डिजिटल एण्ड वियोन्डसँग सम्झौता गरिएको जानकारी दिए।

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र डिजिटल एण्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सामुदायिक शिक्षा प्रणालीलाई प्रविधिमा आधारित बनाउन डिजिटल एण्ड वियोन्डसँग सम्झौता गरिएको जानकारी दिए।

उनले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधाको सहजीकरणका लागि वियोन्डका दायित्वका विषयमा जानकारी गराइएको बताए।

उनका अनुसार आगामी २ वर्षका वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलाप गर्न प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउने सम्झौतामा उल्लेख छ। वियोन्ड गुगलको नेपाल र दक्षिण एसियाली साझेदार संस्था हो।

(techfundingnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने
  मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने
भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त
भारतीयद्वारा नेपाली कुटिए, स्थिति तनावग्रस्त
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ
पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ
सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूहलाई समायोजन गर्न परिपत्र
सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूहलाई समायोजन गर्न परिपत्र
एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो
एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो
बार्सिलोनालाई ४-२ ले हराउँदै गिरोना शिर्ष स्थानमा
बार्सिलोनालाई ४-२ ले हराउँदै गिरोना शिर्ष स्थानमा
सभामुख महरा, राप्ती समाज कोरिया र कतारबाट दिलबहादुरलाई साढे ३ लाख
सभामुख महरा, राप्ती समाज कोरिया र कतारबाट दिलबहादुरलाई साढे ३ लाख
ओली र प्रचण्ड मिलाउने सूत्रसहित वामदेव सक्रिय
ओली र प्रचण्ड मिलाउने सूत्रसहित वामदेव सक्रिय
अमेरिकी ग्रीनकार्ड होल्डरका छोराछोरी र दम्पत्तिको ग्रीनकार्ड बन्न कति समय लाग्छ ?
अमेरिकी ग्रीनकार्ड होल्डरका छोराछोरी र दम्पत्तिको ग्रीनकार्ड बन्न कति समय लाग्छ ?
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना

तपाईंले छुटाउनुभयो कि?