बाबुले बस ब्याक गर्दा छोराको किचिएर मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
बाबुले बस ब्याक गर्दा छोराको किचिएर मृत्यु

सारांश

  • दमौली, तनहुँमा आज शुक्रबार बिहान एकजना बाबुले बस ब्याक गर्ने क्रममा किचेर उनकै छोराको मृत्यु भएको छ ।
  • तनहुँ बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापालाई आफ्नै बाबुले रोकिराखेको बस ब्याक गर्दा किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
  • आफ्नै बाबु ब्लक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नम्बरको बस पछाडि हटाउने क्रममा बसले किचेर छोरा विश्वास घाइते भएका थिए ।

दमौली, तनहुँमा आज शुक्रबार बिहान एकजना बाबुले बस ब्याक गर्ने क्रममा किचेर उनकै छोराको मृत्यु भएको छ । तनहुँ बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापालाई आफ्नै बाबुले रोकिराखेको बस ब्याक गर्दा किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै बाबु ब्लक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नम्बरको बस पछाडि हटाउने क्रममा बसले किचेर छोरा विश्वास घाइते भएका थिए ।

घाइते थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ठक्कर दिने बस र मृतकका बाबु प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिनल्यान्डकी प्रधानमन्त्री रक्सीले मातेको भिडिओ भाइरल
फिनल्यान्डकी प्रधानमन्त्री रक्सीले मातेको भिडिओ भाइरल
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै
स्वास्थ्य मन्त्रालयका कर्मचारी:  हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
स्वास्थ्य मन्त्रालयका कर्मचारी: हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
विधान विपरित कांग्रेसमा दुई उपसभापति, महासमिति बैठक सर्याे
विधान विपरित कांग्रेसमा दुई उपसभापति, महासमिति बैठक सर्याे
सशस्त्र द्वन्द्वको समयमा मारिएकालाई सहिद घोषणा
सशस्त्र द्वन्द्वको समयमा मारिएकालाई सहिद घोषणा
डिपिएल क्रिकेट ः महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो
डिपिएल क्रिकेट ः महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो
एमाले स्थायी कमिटी बैठक स्थगित
एमाले स्थायी कमिटी बैठक स्थगित
कांग्रेस महासमितिमै फरक विधान मस्यौदा पेश हुने संकेत
कांग्रेस महासमितिमै फरक विधान मस्यौदा पेश हुने संकेत
२३ वर्ष देखि सँगै यो बलिउड जाेडी, चलचित्रकाे १२०० सय हप्ता पुरा !
२३ वर्ष देखि सँगै यो बलिउड जाेडी, चलचित्रकाे १२०० सय हप्ता पुरा !
मालपोतमा उठेको साढे ४ करोड कर्मचारीले आफ्नो खातामा जम्मा पारेपछि….