सिङ्गो संसदको नायक निर्विवाद चयन गर्न कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
सारांश
- काठमाडौं, २५ फागुन ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदका लागि आफ्नो उम्मेदवार नउठाउने जनाएको छ ।
- प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै “सिङ्गो संसदको नायक निर्विवाद ढंगले चयन गर्न” कांग्रेस यस्तो निर्णयमा पुगेको जनाएका छन् ।
काठमाडौं, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदका लागि आफ्नो उम्मेदवार नउठाउने जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै “सिङ्गो संसदको नायक निर्विवाद ढंगले चयन गर्न” कांग्रेस यस्तो निर्णयमा पुगेको जनाएका छन् ।
प्रवक्ता शर्माले भनेका छन्, “सभामुखको शालीन व्यक्तित्व र सन्तुलित ब्यवहारले संसद र संसदीय पद्धतिको गरिमा अभिबृद्धि हुने विश्वास नेपाली कांग्रेसले लिएको छ ।” उनले अगाडि थपेका छन्, “अतः सिंगो संसदको नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक प्रस्तुति नरहनु नयाँ संसदको नवीन यात्राका लागि सुखद प्रारम्भ हुनेछ ।”
यद्यपि, राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध भने काँग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ ।
सभामुखको सालिन ब्यक्तित्व र सन्तुलित ब्यवहारले संसद र संसदीय पद्धतिको गरिमा अभिबृद्दी हुने विश्वास नेपाली कांग्रेसले लिएको छ !
अत सिंगो संसदको नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक प्रस्तुति नरहनु नयाँ संसदको नवीन यात्राका लागि सुखद प्रारम्भ हुनेछ ! pic.twitter.com/kvBMwANV8I
— Bishwa Prakash शर्मा (@bishwaprakash77) March 9, 2018
Dev Gc
दिएर मात्र भएन जिताउन हैसियत पनि त हुनु पारो नि।।।आखिर आफ्नो सिङ भाचिन्छ।भने किन जुध्नु भनेर होला ।।।।
Purna Gurung
जित्ने भए त छोड्ने थीएन तर के गर्नु देखि देखि आगोमा फाल हान्नु भएन नी ???
Sewakar Pandey
Fohori Bhrastrachari Fharmaxadako bikalpa ta kangressle kaha dekhxa ra?
Min Kumar Tiwari
कुनै पद नपाउदा कति दुख लाग्छ होला है के गर्छौ मङाले आफ्नै धग्गले
Manojkumar Paudel
jite po
Ram Rai
हा हा हा। जित्ने भए पाे दिनु त।डाईरेक्ट भन्न किन लजाउनु?
Sudarsan Nepal
जे गरेपनि सुख नदिने ब्राे ?
Indra Dhakal
रास्ट्रपतिमा चाही
Keshab Bahadur Chand
दिनु न दिनु उम्मेदवारी
किन नदिने ?राष्ट्रपतिमा दिनेले सभामुखमा पनि दिनु
Suraj Thapa
जित्न पर्यो नि ?
Bhuwan Adhikari
जित्ने भएको भय दिन्थे नि
Sagar Nirdosi
jitne vayata k xodthiyora harne vakole jata pani jema pani katihar behornu vanera hola
Damodar Lamsal
दिएर केहि अर्थ नहुने भयेपछि भन्नै परोनि।
Badri Man Joshi
केही झर्ला कि भन्ने आस ले हो अझ पनि पार्टी एकटा हुदैन र माओबादी सङ्ग सरकार बनाउला भनेर र्याल चुहाइ रहेको छ।
Kbdhakal Love
beijat hunx bhanar hp