३३ किलाे सुन प्रकरण: नेपाल प्रहरीका पूर्वआईजीपी अर्याल र सशस्त्रका पूर्व आइजीपी श्रेष्ठ पनि तानिए !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
३३ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण:  नेपाल प्रहरीका पूर्वआईजीपी अर्याल र  सशस्त्रका पूर्व आइजीपी श्रेष्ठ पनि तानिए !

सारांश

  • अस्बिन खड्का , १० जेठ ।
  •   सुन काण्डमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका पूर्वआईजीपी प्रकाश अर्याल र सशस्त्रका पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठ पनि मुछिएका छन् ।
  • सुन काण्डका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीले जिल्ला अदालत मोरङमा बयानका क्रममा उनीहरुको पनि संलग्नता रहेको खुलाएका हुन् ।

अस्बिन खड्का , १० जेठ ।  सुन काण्डमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका पूर्वआईजीपी प्रकाश अर्याल र सशस्त्रका पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठ पनि मुछिएका छन् ।

सुन काण्डका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीले जिल्ला अदालत मोरङमा बयानका क्रममा उनीहरुको पनि संलग्नता रहेको खुलाएका हुन् ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको बन्द इजलासमा उनले नामै नलिएर तत्तकालिन प्रहरी प्रमुखको संलग्नता भन्दै यस्तो रहस्य खुलाएका हुन् । उनले अहिलेसम्म कुनै ठूला व्यक्तिहरुको नाम लिन सकेका छैनन् । स्रोतकाअनुसार उनले डरले नै नाम भन्न नसकेको बुझिएकाे छ ।

अहिलेसम्म सुन तस्करीमा आफू संलग्न भएको बताएपनि सनमको हत्या भने नगरेको दाबी गर्दै आएका छन् । उनको बयान अझै जारी छ । स्रोतका अनुसार गोरेले सुनमा नेपालका केही व्यवसायी र अधिकाशं भारतियकै लगानी रहेको बताउँदै आएका छन् ।

गोरेले सुन तस्करीमा ५ जना मुख्य लगानीकर्ता भएको बताएका छन्। मोहन अग्रवाल, भुजुङ गुरुङ, डा डेविड भन्ने छिरिङ घले नेपालका मुख्य लगानीकर्ता भएको उनको भनाइ छ। यसका साथै तस्करीमा दुई भारतीय व्यापारीको पनि लगानी रहेको उनले बताएका छन्।

जैन भनिने कोलकाताका एक व्यवसायी र उनका साथीको विवरण गोरेले समितिलाई दिएका छन्।उनीहरु दाउदकै मान्छे हुन्’, बयानमा उनले भनेका छन्, ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Samita Tandukar

    Kk yo news pani samatne khi hoena khali news????

    Comment Author

    Durga Begha

    नेपाल आमा लाई लुटेर खाने साला कुत्ताहरु

    Comment Author

    Tanka Oli

    बदाइ का साथ रत्नपार्क मा नाङ्गो बनायेर पछी baat आगो लगाउने हो

    Comment Author

    Naina Gurung

    Very good eniharulai xodnu hundaina

    Comment Author

    Shambhu Shah

    हाल जेल भेटाय सम्म जन्ता साथमा छन् नया ईतिहास रच

    Comment Author

    Bhola Pokhrel Morang

    खान पनि कति खाने ठुला कुकुर लाज लग्दैन खातेहाे

    Comment Author

    Resham Khadka

    २०४२ साल यताका IGP ‘AIGP’DIGP’ SSP लगायत यरपोटमा कार्यरत सबै प्रहरी अधिकारी लाई छानबीन गरौ अकुत सम्पति आय आर्जन गरेका छन सबैको सम्पति नेपाल सरकार मातहत ल्याईयोस।

    Comment Author

    Bishnu Sitaula

    बहुदल आये देखि का सबै पुलिश प्रमुख हरुको सम्पती रास्ट्रीय करन होस ।

    Comment Author

    Mb Tamaang

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?