सुनको भाउ अहिलेसम्मकै उच्च, अझै बढ्ने प्रक्षेपण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
सुनको भाउ अहिलेसम्मकै उच्च, अझै बढ्ने प्रक्षेपण

सारांश

  • काठमाडौं, ६ फागुन ।
  • सुनको मुल्य ७६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
  • यो अहिलेसम्मकै उच्च मूल्य हो ।

काठमाडौं, ६ फागुन । सुनको मुल्य ७६ हजार ७ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ।

गत पुस २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले त्यसअघिका रेकर्ड तोडेको थियो। महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य ८ सय ९० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाले बेलायती प्रधानमन्त्रीकी गर्लफ्रेण्डलाई भिसा दिएन

आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइँदै

सवारी चापको कारण बिपि राजमार्ग पुरै जाम…

एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय

सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा

असोज १८ गते शनिबारको राशिफल यस्तो छ
विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले राजधानीमा रोकिराखेको साझा बसमा आगजनी

अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री

कमाउन विदेश गएको छोरा, छोरी बनेर फर्केपछि