सुनको मूल्यमा गिरावट कायम

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २६, २०७७
|
|
४९ पटक हेरिएको
Shares
सुनको मूल्यमा गिरावट कायम

सारांश

  • आज सोमबार सुन तोलामा २०० रुपैयाँले घटेको छ।
  • आज छापावाला सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • अघिल्लो दिन आइतबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज सोमबार सुन तोलामा २०० रुपैयाँले घटेको छ। आज छापावाला सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन आइतबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य समेत ओरालो लागेको छ। सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजसेवामा तल्लिन अन्दिप आचार्य
समाजसेवामा तल्लिन अन्दिप आचार्य
प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज
प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज
शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने
शुरु हुने भो दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा, महरा प्लेनमै दाङ जाने
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
मुसर बस्तीमा लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’
मुसर बस्तीमा लक्ष्मीसँगै पुजिए ‘धुर्मुस–सुन्तली’
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन
तोकिएको दरबन्दीमा जान निर्देशन
तोकिएको दरबन्दीमा जान निर्देशन
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
चौँरी देउरालीमा २२ फिट अग्लो शाक्यमुनि गौतमबद्धको मूर्ति स्थापना
चौँरी देउरालीमा २२ फिट अग्लो शाक्यमुनि गौतमबद्धको मूर्ति स्थापना
डिस होमको आकर्षण नेपालभर बढ्दो
डिस होमको आकर्षण नेपालभर बढ्दो