सुर्खेतमा फोरमका उम्मेदवार काँग्रेसमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
सुर्खेतमा फोरमका उम्मेदवार काँग्रेसमा प्रवेश

सारांश

  • सुर्खेत, मंसिर ६ संघीय समाजवादी फोरम नेपालका तर्फबाट  सुर्खेतको क्षेत्र नं.
  • १ (ख) प्रदेश सभा सदस्यका लागि उम्मेदवार रहेका दिपलाल दमाई (दिलिप) नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
  • मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयन र समग्र मुलुकको सम्मृद्धि कांग्रेसबाट मात्रै सम्भव रहेको ठहर गर्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको  जानकारी दिएका छन् ।

सुर्खेत, मंसिर ६

संघीय समाजवादी फोरम नेपालका तर्फबाट  सुर्खेतको क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यका लागि उम्मेदवार रहेका दिपलाल दमाई (दिलिप) नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयन र समग्र मुलुकको सम्मृद्धि कांग्रेसबाट मात्रै सम्भव रहेको ठहर गर्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको  जानकारी दिएका छन् ।
राष्ट्रियता, स्वाभिमानी, जनताको गौरब र सम्मृद्ध नेपालको परिकल्पनालाई साकार पार्न सुर्खेतको क्षेत्र नं. १ तथा समग्र जिल्ला, प्रदेश हुँदै देशको विकास र सम्मृद्धिका लागि कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्काले खेलेको भूमिका अतुलनीय भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

काँग्रेसमा प्रवेश गरेलगत्तै दिलिपले लोकतन्त्रबाट मात्रै राष्ट्रको उन्नति, प्रगति र जनताको आधारभूत अधिकार सुनिश्चित हुने बताए ।

 

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Kohinoor Balami

    wlc jai nepal

    Comment Author

    Rover Bdr Kathayt

    फ़ास्ट फ़ास्ट प्रबेश गर्नु हालो

    Comment Author

    Krishna Chettri

    Lajvo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?