स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
२५५ पटक हेरिएको
Shares
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली

सारांश

  • भक्तपुर, ३१ वैशाख ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपलिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
  • उनीसँगै आएकी उनकी  पत्नी राधिका शाक्यले पनि मतदान गरेकी हुन् ।

भक्तपुर, ३१ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपलिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

उनीसँगै आएकी उनकी  पत्नी राधिका शाक्यले पनि मतदान गरेकी हुन् ।उनले बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको यो निर्वाचनले अरू दुई तहको निर्वाचनको बाटो पनि खुलेको बताए । “स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन एवम् विकास र समृद्धिको बाटो पनि खुलेको छ ”, उनले भने ।

निर्वाचनमा मतदाता उत्साहजनक सहभागी भएकाले पनि देश विकास र अग्रगतिमा जाओस् भन्ने चाहना मतदाताको रहेको बताए ।

(finegrowndiamonds.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ
तिब्बतियन शरणार्थी नेपाली नागरिकतासहित पक्राउ
सिन्धुपाल्चोकका पाँच सरकारी कार्यालय शुभारम्भ
सिन्धुपाल्चोकका पाँच सरकारी कार्यालय शुभारम्भ
नाँच्दा नाँच्दै ज्योती मगरको भित्री बस्त्रको तुना खुस्किीएपछी…
नाँच्दा नाँच्दै ज्योती मगरको भित्री बस्त्रको तुना खुस्किीएपछी…
सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ अभियान ३ महिना सम्म संचालन हुने
सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ अभियान ३ महिना सम्म संचालन हुने
बुद्धको ज्ञान फैलाउन आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा ध्यान साधना
बुद्धको ज्ञान फैलाउन आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा ध्यान साधना
यस्तो छ मन्त्रिपरिषदको निर्णय
यस्तो छ मन्त्रिपरिषदको निर्णय
३३ किलो सुन प्रकरण: अभियुक्तको सम्पत्तिमाथि अनुसन्धान हुने
रोजगारीको थलो बन्यो महाकालीको बगर
रोजगारीको थलो बन्यो महाकालीको बगर
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा
प्रधानमन्त्री कप महिला टि–२० :  सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv
प्रधानमन्त्री कप महिला टि–२० : सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv