स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई नेपाल आउन कडाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
५० पटक हेरिएको
Shares
स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई नेपाल आउन कडाई

सारांश

  • काठमाडौं, फागुन २७ ।
  • सरकारले कोरोना प्रभावित युरोपेली मुलुकहरु स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि ‘अन–अराइभल’ भिसा नदिने भएको छ ।
  • थप तीन देशसहित कुल आठ मुलुकका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय भएको अध्यागमन कार्यालयले जनाएको छ ।

काठमाडौं, फागुन २७ । सरकारले कोरोना प्रभावित युरोपेली मुलुकहरु स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि ‘अन–अराइभल’ भिसा नदिने भएको छ । थप तीन देशसहित कुल आठ मुलुकका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय भएको अध्यागमन कार्यालयले जनाएको छ ।

सरकारले अघिल्लो साता कोरोना भाइरसको संक्रमण देखिएका पाँच देश चीन, इरान, दक्षिण कोरिया, जापान र इटालीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको थियो ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोटाङमा भूमिहीनलाई निस्सा वितरण
खोटाङमा भूमिहीनलाई निस्सा वितरण
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस
कांग्रेस उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु भेटियो
कांग्रेस उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु भेटियो
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने संकल्प ‘सुधार नगरे सात दिनभित्रै कारबाहीको चेतावनी’
स्थानीयले माग गरेको १ दशकपछि सिन्धुलीमा विमानस्थल बन्दै
स्थानीयले माग गरेको १ दशकपछि सिन्धुलीमा विमानस्थल बन्दै
एमाले उपाध्यक्ष वामदेव गौतमले तोके सरकार गठनको मिति
एमाले उपाध्यक्ष वामदेव गौतमले तोके सरकार गठनको मिति
अष्ट्रेलियामा दुई नेपालीले यसकारण झुण्डिएर गरे आत्महत्या
अष्ट्रेलियामा दुई नेपालीले यसकारण झुण्डिएर गरे आत्महत्या
र, महिलाहरुले बिकिनी  लाउन थाले …
र, महिलाहरुले बिकिनी लाउन थाले …