स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २०, २०७३
|
|
२०० पटक हेरिएको
Shares
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग

सारांश

  • प्रकाश योगी पछिल्लो समय मा निकै चर्चा को शिखर मा रहेका गायक प्रकाश कटुवाल र चर्चित गायिका भुमिका गिरी को स्वर मा रहेको लोक दोहरी गित बजार मा केही दिन मा सार्बजनिक हुने भएको छ ।
  • गीतको बिषय मा बोल्दै गित अत्यन्त रमाइलो पारा को बनेका ले दर्शक स्रोता को माया बिगत का गीतले झै पाउने आशा लागेको गायक कटुवालले बताउनु भयो ।
  • कमेडी अभिनय रहेका ले गीत दर्शक ले मन पराउने गायिका गिरि ले दाबी गरिन।

प्रकाश योगी पछिल्लो समय मा निकै चर्चा को शिखर मा रहेका गायक प्रकाश कटुवाल र चर्चित गायिका भुमिका गिरी को स्वर मा रहेको लोक दोहरी गित बजार मा केही दिन मा सार्बजनिक हुने भएको छ ।

गीतको बिषय मा बोल्दै गित अत्यन्त रमाइलो पारा को बनेका ले दर्शक स्रोता को माया बिगत का गीतले झै पाउने आशा लागेको गायक कटुवालले बताउनु भयो ।कमेडी अभिनय रहेका ले गीत दर्शक ले मन पराउने गायिका गिरि ले दाबी गरिन।  गीतमा स्वर प्रकाश कटुवाल र भुमिका गिरि र शब्द संकलन चर्चित रचनाकार बिनोद ढकालको रहेको छ भने संगीत गायक कटुवाल कै रहेको छ ।

दुर्गा पौडेलको छायाँकन रहेको  छ भने  दिपक सिङ को भिडियो निर्देशन रहेको रहेको छ ।

चर्चित हास्य कलाकार महादेब त्रिपाठी र शुसिला निरौलाको कमेडी अभिनय हेर्न सकिन्छ ।गीत लाई स्मृति म्युजिक प्रा. ली. ले बजारमा ल्याउने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फ्रान्समा नक्कली रक्षामन्त्रीले बैंकबाट ९० मिलियन अमेरिकी डलर चोरे
फ्रान्समा नक्कली रक्षामन्त्रीले बैंकबाट ९० मिलियन अमेरिकी डलर चोरे
मोरङ क्षेत्र नम्बर ६ को पछिल्लो मत परिणाम ! लालबाबु पण्डित र शेखर कोइराला को अवस्था ?
मंगलबारको मौसम : हिमपातको सम्भावना
मंगलबारको मौसम : हिमपातको सम्भावना
Welcome to Zoho Mail
जेल जानुपर्नेहरू खुलेआम अदालतमा
बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु
बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु
मनको कुरा भन्नलाई नगर है ढिला ! (भिडियोसहित)
मनको कुरा भन्नलाई नगर है ढिला ! (भिडियोसहित)
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
रामकुमारी झाँक्रीले भनिन्-पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन
रामकुमारी झाँक्रीले भनिन्-पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन
कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’