पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो: प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २१, २०७७
|
|
१५ पटक हेरिएको
Shares
पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो: प्रचण्ड

सारांश

  • सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुको लागि पद विषय नभएर देश र जनताको सेवा नै मुख्य कुरा भएको स्पष्ट पारेका छन् ।
  • पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरविरोध चर्किरहेको बेला दाहालको यस्तो भनाई आएको छ।
  • प्रचण्डको सचिवालयमा रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेशबुकमार्फत दाहालको पछिल्लो भनाई बाहिर ल्याएकी हुन् ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुको लागि पद विषय नभएर देश र जनताको सेवा नै मुख्य कुरा भएको स्पष्ट पारेका छन् । पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तरविरोध चर्किरहेको बेला दाहालको यस्तो भनाई आएको छ।

प्रचण्डको सचिवालयमा रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेशबुकमार्फत दाहालको पछिल्लो भनाई बाहिर ल्याएकी हुन् । फेशबुकमा लेखिएको छ,‘”विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस जीवित कम्युनिष्ट पार्टीमा भइरहन्छ र यो सामान्य हो । पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो । राष्ट्रको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ ।” – अध्यक्ष क.प्रचण्ड”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?