प्रधानमन्त्री भियतनाम र कम्बोडिया किन जाँदैछन्!
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडिया भ्रमण गर्न लागेका छन् ।
- प्रधानमन्त्री ओलीले भ्रमण जान लागेको विषयमा संघीय संसदमा जानकारी समेत दिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडिया भ्रमण गर्न लागेका छन् ।
प्रधानमन्त्री ओलीले भ्रमण जान लागेको विषयमा संघीय संसदमा जानकारी समेत दिएका छन् ।
भियतनाम र कम्बोडियाको भ्रमणबाट पर्यटन र विविध पक्षमा फाइदा हुने विश्वास व्यक्त गरेका छन् ।
भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया