प्रचण्ड ओलीको भेटवार्ता सकियो, यस्तो गरे निर्णय ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्रचण्ड ओलीको भेटवार्ता सकियो, यस्तो गरे निर्णय ?

सारांश

  • काठमाडौं, पुस १२ ।
  • एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्षबीच भएको ‘वान टू वान’ भेटवार्तामा नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रिय सभा सम्बन्धी अध्यादेशबारे छलफल भएको छ ।
  • ओली निवास बालकोटमा दिउँसो पौने १ बजेदेखि भएको भेटवार्ता दुवै नेताले ले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश तत्काल फिर्ता लिनुको विकल्प नरहेको बताएका छन् ।

काठमाडौं, पुस १२ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्षबीच भएको ‘वान टू वान’ भेटवार्तामा नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रिय सभा सम्बन्धी अध्यादेशबारे छलफल भएको छ ।

ओली निवास बालकोटमा दिउँसो पौने १ बजेदेखि भएको भेटवार्ता दुवै नेताले ले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश तत्काल फिर्ता लिनुको विकल्प नरहेको बताएका छन् ।

त्यस्तै ओली र प्रचण्डबीच नयाँ सरकार गठनबारे अहिलेको सरकारले बाटो खुल्ला गर्नुपर्ने विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘पार्टी एकता संयोजन समितिको बैठक भने कहिले हुने टुंगो लागेको छैन् ।’

दुई नेताबीच पुनः छलफलपछि मात्र संयोजन समितिको बैठकको टुंगोे लाग्ने अधिकारीले बताए ।

ओली निवासबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष दाहालले पत्रकारलाई प्रतिक्रिया दिँदै भने, ‘विभिन्न विषयमा छलफल भयो। पार्टी एकतामा कुनै समस्या छैन।’

उनीहरुबीच डेढ घण्टा यसै कुराकानी भएको थियो । छलफलपछि दुई नेता ओलीको घरको छतमा देखिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेनपावर सबै बन्द हुन्छन्-केपी शर्मा ओली
खराब माैसमका कारण पहिलाे खेल रद्द, नेपालकाे खेल हुने नहुने अन्याेल
खराब माैसमका कारण पहिलाे खेल रद्द, नेपालकाे खेल हुने नहुने अन्याेल
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
रविसहित तीनजनाविरुद्ध किटानी जाहेरी
रविसहित तीनजनाविरुद्ध किटानी जाहेरी
भौतिक मन्त्रालय एक महिनादेखि सकसमा
भौतिक मन्त्रालय एक महिनादेखि सकसमा
पुटिनको घोषणा : रुस बन्यो कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
शरीरमा पसिनाको दुर्गन्ध हटाउन के गर्ने रु अपनाउनुस् यी तरिका
नेपाल चिनाउँदै पोर्चुगलका राजकुमार…
नेपाल चिनाउँदै पोर्चुगलका राजकुमार…
प्रजातान्त्रिक योद्धा मिश्रको सम्झना, यसो भने निधिले
प्रजातान्त्रिक योद्धा मिश्रको सम्झना, यसो भने निधिले
मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

तपाईंले छुटाउनुभयो कि?