हंशपुरमा विजयी भएपछि राजपाको खुशी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
४० पटक हेरिएको
Shares
हंशपुरमा विजयी भएपछि राजपाको खुशी

सारांश

  • जनकुर, असोज ४ –  धनुषाको हंशपुर नगरपालिकामा मेयरसहित प्यानल नै विजयी भएपछि राष्ट्रिय जनता पार्टी नेपाल राजपाका उम्मेदवारले खुशी मनाएका छन् ।
  • विजयी भएपछि नाराजुलुस सहित उनीहरुले विजयी मनाएका छन् ।
  • हंशपुरमा राजपा नेपालका रामज्ञान मण्डल मेयरमा ३ हजार ३ सय २० मत ल्याई विजय हुनुभएको हो ।

जनकुर, असोज ४ –  धनुषाको हंशपुर नगरपालिकामा मेयरसहित प्यानल नै विजयी भएपछि राष्ट्रिय जनता पार्टी नेपाल राजपाका उम्मेदवारले खुशी मनाएका छन् ।

विजयी भएपछि नाराजुलुस सहित उनीहरुले विजयी मनाएका छन् । हंशपुरमा राजपा नेपालका रामज्ञान मण्डल मेयरमा ३ हजार ३ सय २० मत ल्याई विजय हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदिपकुमार यादवले ३ हजार २ सय २९ मत ल्याउनुभयो ।यस्तै, उपमेयरमा पनि राजपाकै रेणु झा ३२६६ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसकी रामकुमारी कामतले ३०२७ मत पाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै
अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै
लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न अन्तिम आठमा
लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न अन्तिम आठमा
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
क्षमताभन्दा बढी कैदीबन्दी
क्षमताभन्दा बढी कैदीबन्दी
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
सूदुरपश्चिमको बझाङमा ४‍.५ रेक्टर स्केलकाे भूकम्प गयाे
सूदुरपश्चिमको बझाङमा ४‍.५ रेक्टर स्केलकाे भूकम्प गयाे
महिनावारी बार्न छाउगोठमा सुतेकी पार्वतीको मृत्यु
महिनावारी बार्न छाउगोठमा सुतेकी पार्वतीको मृत्यु
बैशाख १७ गते शुक्रवारको राशिफल यस्तो छ
बैशाख १७ गते शुक्रवारको राशिफल यस्तो छ
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक